ठूलो रिक्स लिएर प्राधिकरण आएको छु, कुनै कम्प्रोमाइज हुँदैन : कुलमान

काठमाडौं : नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले बुधबार पदबहाली गरेका छन् । घिसिङले प्राधिकरणको केन्द्रीय कार्यालय दरबारमार्गमा पुगेर पदबहाली गरेका हुन् । पदबहाली अघि घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा, प्रदेश प्रमुखद्वारा स्वीकृत

काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएका छन् । प्रदेशसभाको विशेष अधिवेशनमा अविश्वास प्रस्ताव पेश हुनुअघि नै पोखरेलले प्रदेशप्रमुख अमिक शेरचनलाई राजीनामापत्र बुझाएका हुन् । उनको

सैनिक फिर्ता गर्ने निर्णयमा पछुतो छैन : बाइडेन

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानबाट सैनिक फिर्ता गर्ने आफ्नो निर्णयमा कुनै पछुतो नरहेको बताएको छन् । अफगानिस्तानमा तालिबानले लगातार एकपछि अर्को शहर नियन्त्रणमा लिइरहेका बेला अमेरिकी राष्ट्रपति बाइडेनको उक्त भनाइ आएको

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त

काठमाडौं : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । सरकारले २०७७ भदौमा ४ वर्षे कार्यकाल पुरा गरेर

कान्तिपुर पब्लिकेसन्सको गैरकानुनी कार्यविरुद्ध श्रमजीवी-पत्रकार संघ नेपालको बिरोध

काठमाडौँ । श्रमजीवी-पत्रकार संघ नेपालले कान्तिपुर पब्लिकेसन्सले त्यहाँ कार्यरत श्रमजीवी-पत्रकारहरूलाई कोभिड-१९ महामारी सुरु भएको २०७७ वैशाखदेखि अनेक वहाना बनाई तलबभत्ताबाट वञ्चित गरिएको प्रति विमति राख्दै पब्लिकेसन्सको कार्यालयमा एक

काठमाडौं उपत्यकामा भदौ ८ सम्म निषेधाज्ञा थप, राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा भदौ ८ गतेसम्म थप गरिएको छ । मंगलबार बसेको उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । यसपटक थप गरिएको निषेधाज्ञामा भने केही

एमसीसी के गर्नुहुन्छ प्रधानमन्त्रीज्यू ?- ओली

काठमाडौं : पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा के गर्नुहुन्छ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन् । मंगलबार

विशेष महाधिवेशनमा जानुपर्ने पौडेल पक्ष जिल्ला सभापति भेलाको निष्कर्ष

काठमाडौं : नेपाली कांग्रेसका संस्थापनइतर समूहका जिल्ला सभापतिहरुले पार्टीको १४ औँ महाधिवेशन तोकिएको मितिमा हुनेमा शंका व्यक्त गर्दै विशेष महाधिवेशनमा जानुपर्ने बताएका छन् । सोमबार र मंगलबार बसेको संस्थापनइतरका जिल्ला सभापतिहरुले

एमाले विवाद थप चुलियो : समानान्तर गतिविधि चलाउने नेपाल समूहको तयारी

काठमाडौं : नेकपा एमालेले एकलौटी रूपमा अध्यक्षलाई झन् शक्तिशाली बनाउने गरी विधान संशोधनको प्रस्ताव अघि बढेपछि एमाले विवाद थप चुलिएको छ । सोमबारको केन्द्रीय कमिटीबाट अध्यक्षलाई शक्तिशाली बनाउने प्रस्ताव अघि बढेपछि वरिष्ठ नेता

अफगानिस्तानमा तीन दिनमा २७ जना बालबालिका मारिए

एजेन्सी : अफगानिस्तानमा सेना र तालिबान विद्रोहीको लडाइँमा तीन दिन बीचमा २७ जना बालबालिकाको ज्यान गएको छ । युनिसेफले बालबालिकामाथि हुने हिंसामा व्यापक वृद्धिले आफू स्तब्ध भएको जनाएको छ । सोमबार युनिसेफले बालबालिकामाथि हुने अत्याचार