राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं : राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता श्रीकान्त बराल, प्रवेश केसी, अनुप अर्याल, सकुन्तला भुसाललगायतले अध्यादेशविरुद्ध रिट लिएर सर्वोच्च पुगेका हुन् । शेरबहादुर देउवा नेतृत्वको सरकार

अफगानिस्तान छाडेका राष्ट्रपति अशरफ घानीले यूएईमा लिए शरण

एजेन्सी : अफगानिस्तानलाई तालिबानले नियन्त्रणमा लिए पछि देश छाडेका अफगानिस्तानका राष्ट्रपति अशरफ घानीलाई यूएईले शरण दिएको छ । यूएईको विदेश मन्त्रालयले मानवताको आधारमा राष्ट्रपति घानी र परिवारलाई शरण दिएको जनाएको छ । शुरुमा उनी

नेपाल र ठाकुर समूहको दल तत्कालै दर्ता नहुने, १५ दिनसम्ममा प्रक्रिया पूरा गर्ने आयोगको तयारी

काठमाडौं : नेकपा एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर समूहको निवेदन अनुसार दल दर्ताको लागि केही दिन लाग्ने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार दल दर्ताको लागि अध्यादेशअनुसार नियमावली बन्नुपर्ने लगायतका प्रक्रियाका कारण

अष्टलक्ष्मी शाक्य बनिन् बागमती प्रदेशको मुख्यमन्त्री

काठमाडौं : नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशकी मुख्यमन्त्री भएकी छिन् । बुधबार मुख्यमन्त्री डोरमणि पौडेलले राजीनामा दिएसँगै उनलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । उनले मुख्यमन्त्रीका रुपमा शपथ पनि लिएकी छिन् ।

महन्थ ठाकुर समूहले जसपा ‘लोकतान्त्रिक’ दर्ताका लागि दियो निवेदन

काठमाडौं : जनता समाजवादी पार्टी औपचारिक रुपमा फुटेको छ । महन्थ ठाकुर समुहले जनता समाजवादी पार्टी लोकतान्त्रिक नाममा नयाँ दल निर्वाचन आयोगमा दर्ता गर्न निवेदन दिएका छन् । २४ जना कार्यकारिणी सदस्यको हस्ताक्षर सहित महन्थ समुहले आयोगमा

फुट्यो एमाले : माधव नेपालको नेतृत्वमा एमाले समाजवादी दर्ताका लागि निवेदन

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (एमाले) औपचारिक रुपमा विभाजन भएको छ । एमाले वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी विभाजन गर्दै आफ्नै नेतृत्वमा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन् । नयाँ पार्टीको नाम नेकपा एमाले

बागमती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य, मुख्यमन्त्री बन्दै

काठमाडौं : नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा सर्वसम्मत चयन भएकी छन् । एमाले संसदीय दलको बैठकले शाक्यलाई प्रदेश संसदीय दलको नेतामा चयन गरेसँगै शाक्य मुख्यमन्त्री बन्‍ने बाटो खुलेको छ

राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी छन् । सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरी मंगलवार राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । नेपालको संविधानको धारा ११४ को उपधारा १

अफगानिस्तानबाट थप ७२ जना नेपाली काठमाडौं आइपुगे

काठमाडौं : अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ जना नेपाल फर्किएका छन् । उनीहरु बुधबार बिहान कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए ।

उच्च तहका तालिबान नेता स्वदेश फर्किए

एजेन्सी : अफगानिस्तानमा तालिबानको नियन्त्रण कायम भएपछि सो समूहको उच्च नेतृत्वमा रहेका नेताहरू कतारबाट स्वदेश फर्केका छन् । तालिबानका संस्थापकमध्येका एकजना नेता मुल्लाह अब्दुल घनी बरादर सहितका नेता स्वदेश फर्केका हुन् । कतारमा