काठमाडौं साक्षर जिल्ला घोषणा

काठमाडौं : काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ । सोमबार बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले एक कार्यक्रमकाबीच काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरे । मन्त्री सुवेदीले काठमाडौं जिल्लाको साक्षरता प्रतिशत

नेकपा एकीकृत समाजवादीको ५५ जिल्लामा कार्यसमिति गठन

काठमाडौं : नेकपा एकीकृत समाजवादीले ५५ जिल्लामा कार्यसमिति गठन गरेको छ । करिब एक महिना अगाडि नेपाल कम्युनिष्ट पार्टी एमालेबाट नेता माधवकुमार नेपालको नेतृत्वमा अलग भएको समूहले स्थापना गरेको उक्त पार्टीले देशभर सङ्गठन विस्तारका लागि भेला,

न्याय नपाएसम्म विरोध जारी रहन्छ : एमाले

काठमाडौं : प्रमुख प्रतिपक्ष दल एमालेले संसदमा अवरोध जारी राख्ने भएको छ । एमालेको अवरोधबीच सोमबार संसदबाट विनियोजन विधेयक पास भएपछि संसदबाट बाहिरिने क्रममा पत्रकारहरूसँग कुराकानी गर्दै संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले संसदमा विरोध

प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले भदौ २६ गते संसदमा पेश गरेको विनियोजन विधेयक पास भएको छ । प्रमुख प्रतिपक्ष दल एमालेको अवरोधकाबीच सोमबारको संसद बैठकबाट विनियोजन विधेयक बहुमतले पारित भएको हो । योसँगै भदौ ३० गतेदेखि खर्चबिहीन

देशभर खोप अभियान शुरु, ११ दिनसम्म चल्ने, यी हुन् लक्षित समूह

काठमाडौं : सरकारले सोमबारदेखि कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिन शुरु गरेको छ । खोप अभियान असोज १४ गतेसम्म चल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप दिनका लागि जिल्लाअनुसार उमेर समूह छुट्ट्याइएको छ ।

ड्रिम टिम नेदरल्यान्डले जित्यो “A7 साइड एन्वेरपेन कप” एनएमसी माउन्टएभरेस्ट माल्टा…

बेल्जियममा भएको "A7 साइड फुटबल प्रतियोगिता एन्तवेर्पेन कप " को उपाधी ड्रिम टिम नेदरल्यान्डले जितेकोछ । शनिबार र आईतवार बेल्जियमको एन्तवेरपेन शहरमा भएको खेलमा एनएमसी माउन्टएभरेस्ट माल्टा द्वीतिय र वोल्भस एफसी एन्त्वेरपेन टिम त्रितिय भएकाछन

विश्वप्रकाश शर्माको अवधारणापत्र : सांसद चार र प्रधानमन्त्री दुई पटकभन्दा नबनौं

काठमाडौं : नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका प्रवक्ता विश्वप्रकाश शर्माले २४बुँदे अवधारणा सार्वजनिक गरेका छन् । संविधान दिवसका अवसरमा आइतबार झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा उनले

संविधानको रक्षा एमालेकै अगुवाइमा मात्र हुन्छ : ओली

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान कार्यान्वयन गर्ने व्यक्तिमा समस्या हुन सक्ने भएपनि संविधान पूर्ण रहेको बताएका छन् । संविधान दिवसका अवसरमा राजधानीमा एमालेले आयोजना गरेको कार्यक्रमलाई

संविधानको सफल कार्यान्वयन र रक्षा गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानको सफल कार्यान्वयन र रक्षा गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । सातौं संविधान दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले

राष्ट्रपतिद्वारा ९०३ जनालाई विभूषण प्रदान

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वलाई मान–पदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छिन् । नेपालको सबैभन्दा ठूलो मान–पदवी ‘नेपाल