बेलायतमा इन्धन आपूर्ति सहज बनाउन सेनाले थाल्यो ढुवानी

एजेन्सी : बेलायतमा सेनाले पेट्रोलियम पदार्थ आपूर्ति सहज बनाउन थालेको छ । बेलायतभरका पेट्रोल पम्पहरुमा सशस्त्र बलका कर्मचारीले आपूर्ति गर्न थालेका हुन् । चालक अभावले पेट्रोलियम पदार्थ आपूर्तिमा समस्या भएसँगै सेनाले आपूर्ति सहज बनाउन

एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधव नेपाल : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७२ सालमा आफ्नो नेतृत्वको सरकार ढाल्नेहरूले नै २०७४ सालपछि बनेको सरकार पनि ढालेको आरोप लगाएका छन् । अध्यक्ष ओलीले आफु नेतृत्वको पहिलो सरकारका पालामा आफु चीन भ्रमणबाट फर्किएलगत्तै सरकार

अदालतको अवहेलनासम्बन्धी मुद्दामा चार पूर्वप्रधानन्यायाधीशले पाए सफाइ

काठमाडौं : अदालतको अवहेलनासम्बन्धी मुद्दामा चार जना पूर्व प्रधानन्यायाधीशले सफाइ पाएका छन् । शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले पूर्व प्रधानन्यायाधीशमाथि लागेको अवहेलना मुद्दा

एमालेमा नयाँ प्रस्ताव : ५ उपाध्यक्ष र ६ सचिव राख्‍ने, उपमहासचिव पद नै खारेज

काठमाडौं : नेकपा एमालेले पार्टीमा उपमहासचिव पद नै खारेज गर्ने प्रस्ताव ल्याएको छ । गोदावरीमा जारी विधान अधिवेशमा गरिएको प्रस्तावमा उपमहासचिव खारेज गर्ने र ५ जना उपाध्यक्ष र ६ जना सचिव राख्ने नयाँ प्रस्ताव गरेको हो । विधानमा पेश

पहिलोपटक नेपाली महिलाद्वारा धवलागिरि हिमालको सफल आरोहण

काठमाडौं : संसारको सातौं आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमालमा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेकी छन् । धवलागिरि गाउँपालिका–४ मा पर्ने सो हिमालमा पूर्णिमा श्रेष्ठले सफल आरोहण गरेकी हुन । सेभेन समिट ट्रेकिङका सञ्चालक मिङ्मा

ज्येष्ठ नागरिकको सम्मान र सुरक्षालाई सरकारले विशेष महत्व दिन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं : आज ३१ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । हरेक वर्ष अक्टोबर एकमा यो दिवस मनाउने गरिन्छ । गत डेढ दशकदेखि नेपालमा ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो । सरकारले यस वर्षको ज्येष्ठ नागरिक

स्वास्थ्य मापदण्डमा रहेर गरिने कुनै पनि क्रियाकलापमा बन्देज लगाइने छैन : गृह मन्त्रालय

काठमाडौं : गृह मन्त्रालयले स्वास्थ्य मापदण्डमा रहेर गरिने कुनै पनि क्रियाकलापमा बन्देज नलगाउने स्पष्ट पारेको छ । उपत्यकाका तीन वटै जिल्ला प्रशासनले भेला जुलुस लगायतका कार्यक्रममा रोक लगाउने गरी आदेश जारी गरेपछि त्यसको आसय नियमभित्र

गाउँ गाउँमा केपी ओली र कमल थापाको आतंक छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हिजो जनयुद्धमा लडाईंमा शहिद बन्न पाइन भनेर गुनासो गर्नेहरु अहिले पद पाइएन, पैसा पाइएन, मन्त्री पाइएन भनेर रुने गरेको बताएका छन् । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा

काठमाडौंमा सभा जुलुस, जात्रा, महोत्सव गर्न रोक

काठमाडौं : काठमाडौं जिल्लामा बिहीबार राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक रुपमा भिडभाड, मेला र महोत्सव गर्न रोक लगाइएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालद्वारा जारी आदेश जारी गर्दै घर बाहिर मानिसहरु जम्मा हुन

प्रतिनिधिसभामा एमालेको अवरोध कायमै

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बिहीवारको प्रतिनिधिसभाको बैठक पनि अवरोध गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले सभाको बैठक सुचारु भएको जनाए लगत्तै एमालेका सांसदहरुले अगाडि आएर प्रदर्शन गरेका हुन् । सभामुख