चन्द नेकपाका नेता कार्यकर्ताको रिहाईका लागि सरकार गर्हकार्यमा : कार्यवाहक प्रधानमन्त्री खाँण

काठमाडौं : कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाँणले जेलमा रहेका नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरुको रिहाईको लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् । गृहमन्त्रीसमेत रहेका खाँणले मुद्दा लागेका नेकपाका नेता,

सत्ता गठबन्धन मजबुत छ : माधव नेपाल

विराटनगर : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान गठबन्धन काँचो धागोले बाँधेको जस्तो नभई मजबुत रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार बिहान सञ्चारकर्मीसँग संक्षिप्त कुराकानीको क्रममा

राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथ मन्दिरमा पुजाअर्चना

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहान मुक्तिनाथ मन्दिरमा पूजाअर्चना गरेकी छन् । राष्ट्रपतिले त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गरिन् । राष्ट्रपति मुक्तिनाथको दर्शन

काठमाडौं विश्वविद्यालय र महेश संस्कृत गुरुकुलले अनुसन्धानका लागि सहकार्य गर्ने

काठमाडौं : काठमाडौं विश्वविद्यालय स्कूल अफ आर्ट्स अन्तर्गत सञ्चालित हिमालय सेन्टर फर एसियन स्टडिज (हिकास) र महेश-संस्कृत-गुरुकुल अन्तर्गत सञ्चालित रामानन्द-अनुसन्धान-केन्द्रका बीच आपसी सहयोग र सहकार्यका लागि सहमतिपत्रमा हस्ताक्षर गरिएको छ

अमेरिकामा ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप लगाउन अनुमति

एजेन्सी : अमेरिकाको स्वास्थ्य सम्बन्धी निकाय ‘एफडीए’ले फाइजर र बायोएनटेकले विकास गरेको कोरोनाविरुद्धको खोप बालबालिकालाई लगाउन अनुमति दिएको छ । ‘एफडीए’ले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई लगाउन खोप लगाउन अनुमति दिएको हो । यसअघि

प्रधानमन्त्री देउवा लण्डनमा

लण्डन : जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धिको २६ औँ सम्मेलन कोप–२६ मा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतको लण्डन आइपुगेका छन् । प्रधानमन्त्री नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डल स्कटल्यान्डमा रहेको

प्रधानन्यायाधीश राणालाई राजीनामा दिन नेपाल बारको ५ दिने अल्टिमेटम

काठमाडौं : नेपाल बार एशोसिएसनले राजीनामा दिन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई ५ दिने अल्टिमेटम दिएको छ । साथै शुक्रबार बसेको बार कार्यसमितिको बैठकले आइतबारदेखि दबावमुलक आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । बैठकले आइतबारदेखि

प्रधानमन्त्री देउवा दोहामा

काठमाडौं : शेरबहादुर देउवा संयुक्त अधिराज्यको स्टकल्याण्डस्थित ग्लास्गो सहरमा आयोजना हुन गइरहेको ‘वर्ल्ड लिडर समिट’मा सहभागी हुने क्रममा शुक्रबार अपरान्ह कतारको राजधानी दोहा पुगेका छन् । शुक्रवार बिहान काठमाडौँबाट प्रस्थान गरेका देउवा

एमालेले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिकाे संख्या बढायाे, अब १ हजार ९ सय ९९ प्रतिनिधि हुने

काठमाडौं : नेकपा एमालेको मंसिर १०–१२ मा हुने दशौं महाधिवेशनमा १ हजार ९ सय ९९ जना प्रतिनिधि हुने भएका छन् । स्थायी कमिटीको बैठकले १ हजार ५ सय ३६ जना प्रतिनिधि हुने गरी प्रस्ताव गरेपनि केन्द्रीय कमिटीको बैठकले १ हजार ९ सय ९९ जना

प्रधानन्यायाधीशले तोके ८ वटा इजलास, आफूसहित चुडाल नेतृत्वको संयुक्त इजलास

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले शुक्रबारका लागि ८ वटा इजलास तोकेका छन् र बुधबार र बिहीबार आफ्नो एकल इजलास तोकेका प्रधानन्यायाधीश राणाले आज आफूसहित कुमार चुडालसमेत रहेको संयुक्त इजलास तोकेका हुन । उनले आठ इजलासमा ३०