अमेरिकाले विभिन्न ८ अफ्रिकी मुलुकमाथिको यात्रा प्रतिबन्ध हटाउने

एजेन्सी : अमेरिकाले विभिन्न ८ अफ्रिकी मुलुकमाथिको यात्रा प्रतिबन्ध हटाउने निर्णय गरेको छ ।  शुक्रबार अमेरिकाको ह्वाइट हाउसले गत महिना कोरोना भाइरसको ओमिक्रोन भेरियन्टसहितको संक्रमण नियन्त्रणको लागि भन्दै लगाइएको भ्रमणको प्रतिबन्ध हटाइने

देशका विभिन्न ठाउँमा हिमपात, जनजीवन प्रभावित

काठमाडौं : देशको उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएको छ । हुम्ला, ताप्लेजुङ, दोलखा, सोलुखुम्बुलगायतका जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित बनेको हो । ताप्लेजुङको ओलाङ्चुङगोला, याङ्मा, घुन्सा,

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं : इसाइ (क्रिश्चियन) धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा शनिबार ‘क्रिसमस डे’ मनाइँदैछ । दुई हजार २१ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र

राजनीतिक दलहरुबीचको मतभेदलाई निरुपण गर्न जरुरी : राष्ट्रपति भण्डारी

काठमाडौं : राष्ट्रपति विद्या भण्डारीले लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलहरुबीचको मतभेदलाई निरुपण गर्नुपर्ने बताएकी छन् । शुक्रबार राष्ट्रपति भवन शितल निवासमा तुल्सीलाल स्मृति प्रतिष्ठानले आयोजना गरेको ‘बौद्धिक

माओवादी केन्द्रले टुंग्यायो राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिको संख्या

काठमाडौं : नेकपा माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधि टुंगो लगाएको छ । पार्टी कार्यालय पेरिसडाडामा शुक्रबार साँझ बसेको माओवादी स्थायी कमिटी बैठकले पुस ११ र १२ गते काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनमा

एसएसपी सुशीलकुमार यादव मृत फेला

काठमाडौं : नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) सुशीलकुमार यादव सरकारी निवासमै झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । उनको शव शुक्रबार संघीय इकाइ कार्यालय भैरहवाको सरकारी निवासमै झुण्डिएको अवस्थामा भेटिएको प्रहरी प्रधान

बंगलादेशमा एक तीन तले डुंगामा आगलागी, कम्तिमा ३६ जनाको मृत्यु

एजेन्सी : बंगलादेशको सुगन्धा नदीमा यात्री लिएर जाँदै गरेको एक तीन तले डुंगामा आगलागी हुँदा कम्तिमा पनि ३६ जनाको मृत्यु भएको छ ।  झालकोटी जिल्लामा शुक्रबार बिहान भएको दुर्घटनामा एक सय जना भन्दा बढी घाइते भएका छन् । बारिसालको संभागीय

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको छ वर्षे कार्यकाल पूरा, निजी आवासमा ९२ प्रतिशत प्रगति

काठमाडौं : भूकम्पले भत्किएका भौतिक संरचनाको पुनर्निर्माण तथा पुनर्स्थापनाको जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको कार्यकाल आजदेखि सकिएको छ । २०७२ साल पुस १० गते स्थापना भएको प्राधिकरणले छ वर्षे कार्यकाल पूरा गरेको हो ।

कांग्रेस प्रदेश २ को सभापतिमा देउवा निकट कृष्ण यादव विजयी

काठमाडौं : नेपाली कांग्रेस प्रदेश दुईको सभापतिमा कृष्ण यादव विजयी भएका छन् । उनले प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवलाई पराजित गरेका हुन् । सभापति शेरबहादुर देउवा निकट कृष्ण ९ सय ९६ मत ल्याएर विजयी भएका हुन ।

कांग्रेसमा सबै पदकाे मत गणना सकियाे (निर्वाचितहरुकाे सूची)

मंसिर २४ गते काठमाडौंमा उद्घाटन भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको अन्तिम मत परिणाम आउन १४ दिन लागेको छ। १ सय ३४ पदका लागि भएको निर्वाचनको अन्तिम परिणाम बिहीवार बेलुकीमात्रै सार्वजनिक भएको हो। आज केन्द्रीय सदस्य खस आर्य खुला तथा