माओवादी महाधिवेशन : प्रचण्डको प्रतिवेदनमाथि ११ वटा समूहको प्रस्तुतिकरण सकियो
काठमाडौं : नेकपा माओवादी केन्द्रको जारी आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफलको निष्कर्ष टोली नेताले प्रस्तुत गर्ने क्रम जारी रहेको छ ।
प्रतिनिधिहरूलाई छलफल गर्न!-->!-->!-->…
काठमाडौं उपत्यकासहति देशका विभिन्न जिल्लामा हिमपात, जनजीवन प्रभावित
काठमाडौं : पश्चिमी वायुको प्रभावले चिसो बढेसँगै काठमाडौं उपत्यकासहति देशका विभिन्न जिल्लामा हिमपात भएको छ । वार्षासंगै परेको हिमपातले जनजिवन प्रभावित भएको छ ।
मौसम आएको परिवर्तनले देशका विभिन्न जिल्लामा हिमपात भएको छ । दोलखाको कालिन्चोक!-->!-->!-->…
भूकम्प प्रतिरोधी मापदण्ड पूर्णरुपमा पालना गरौं : गृहमन्त्री खाँण
काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले ग्रामिण भेगमा भवन निर्माण गर्दा भूकम्प प्रतिरोधी मापदण्ड पालना गर्नुपर्ने बताएका छन् ।
बुधबार २४ औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकमा गृहमन्त्री खाँणले शहरी क्षेत्रमा भवनहरु!-->!-->!-->…
बिश्वकै भ्रष्ट राष्ट्रपति बेलारुसका !
बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेन्कलाई बिश्वकै भ्रष्ट ब्यक्ति ठहर गरिएको छ । अर्गनाइज्ड क्राइम एण्ड रिपोर्टिङ्ग प्रोजेक्ट (ओसीसीआरपी) ले बेलारूसका राष्ट्रपति लुकाशेन्कोलाई वर्ष २०२१ को सबैभन्दा भ्रष्ट व्यक्ति ठहर गरेको हो ।
!-->!-->!-->…
काठमाडाैंसहित देशभर वर्षा
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण काठमाडाैंसहित देशभर पानी परेको छ । उच्च पहाडी तथा हिमाली जिल्लामा भने हिमपात पनि भएको छ ।
अहिले पनि देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको जलतथा मौसम विज्ञान महाशाखाले जनाएको छ । आज!-->!-->!-->…
रौतहटमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु
रौतहट : रौतहटको गौर–चपुर सडकखण्डको गरूडामा जन्ती गएर फर्कदै गरेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
मंगलबार दिउँसो रौतहटको पर्सा गम्हरियाबाट परोहा नगरपालिकाको नरकटियामा जन्ती गएर फर्कदै गरेको बीआर०५पीए ६९५३ नम्बरको!-->!-->!-->…
नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकीकरण
काठमाडौं : माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र नेकपा (जनवादी)बीच पार्टी एकीकरण भएको छ । राष्ट्रिय सभागृहमा मंगलबार पार्टी एकता घोषणा गरिएको हो ।
उक्त कार्यक्रममा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल,!-->!-->!-->…
दाहालको प्रतिवेदनमाथि नेता कार्कीको फरक मत, संघीयता र समावेशीताको अभ्यासमाथि प्रश्न
काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा नेता राम कार्कीले अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को राजनीतिक प्रतिवेदनमा फरक मत सहित पूरक प्रस्ताव पेश गरेका छन् ।
उनले क्रान्तिकारी कम्युनिष्टहरु संसदको उपयोग गर्ने नाममा संसदवादमा!-->!-->!-->…
जनमत पार्टीको आन्दोलनलाई लक्षित गर्दै सिरहामा निषेधाज्ञा जारी
काठमाडौं : सिरहामा जनमत पार्टीको नेतृत्वमा भइरहेको आन्दोलनलाई मध्यनजर गर्दै प्रशासनले केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।
सीके राउत नेतृत्वको जनमत पार्टीले मंगलबार र बुधबार दुई दिन सिरहा बन्दको घोषणा गरेपछि प्रशासनले ती!-->!-->!-->…
अमेरिकामा संक्रमित क्वारेन्टिन बस्ने समय पाँच दिन कायम
एजेन्सी : अमेरिकाले लक्षण नदेखिएका कोरोना भाइरस संक्रमितको क्वारेन्टिन समय आधा घटाएको छ ।
सेन्टर्स फर डिजिज कन्ट्रोल ‘सीडीसी’ ले सङ्क्रमितले एक्लिएर बिताउनुपर्ने अवधिलाई दश दिनबाट घटाएर पाँच दिन कायम गरेको हो । त्यसपछिका पाँच दिन!-->!-->!-->…