खोप नलगाउनेहरु संक्रमणको उच्च जोखिममा, ज्यान गुमाउनेमा ८८.२३ प्रतिशत खोप नलगाएका
काठमाडौं : कोरोना भाइरसको तेस्रो लहरमा मृत्यु हुनेमा अधिकांश खोप नलगाउनेहरु रहेको पाइएको छ ।
अधिकांश खोप नलगाएका वा लगाए पनि ज्येष्ठ नागरिक, प्रतिरोधक क्षमता कम भएकाहरुको मृत्यु भएको तथ्यांकले देखाएको हो ।
वीर अस्पतालस्थित!-->!-->!-->!-->!-->…
युक्रेनलाई लिएर बढ्दै गएको तनाव कम गर्न अमेरिका र रुस सहमत
एजेन्सी : अमेरिका र रुस युक्रेनलाई लिएर बढदै गएको तनाव कम गर्न थप वार्ता गर्न तयार भएका छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन र रुसी विदेशमन्त्री सर्गेइ लाभरोभविच भएको वार्तामा अर्को साता थप छलफल गर्ने सहमति भएको हो ।
बैठकमा!-->!-->!-->!-->!-->…
काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली लागू
काठमाडौं : काठमाडौं उपत्यकामा शनिबारदेखि जोर नम्बरका सवारी साधन मात्रै सञ्चालनमा आएका छन् । कोरोना भाइरस तीब्र रुपमा फैलिएपछि उपत्यकाका तीनै जिल्लाका स्थानीय प्रशासनले यातायातका साधनमा जोरबिजोर लागू गरेका हुन् ।
राति १२ बजेदेखि!-->!-->!-->…
सत्ता गठबन्धन बैठक : स्थानीय तहकाे निर्वाचनका लागि आयोग र विज्ञसँग छलफल गर्ने सहमति
सत्तारूढ दलहरुको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले पालिकाको चुनावबारेमा कानुनविद्हरुसँग छलफल गर्ने निर्णय गरेको छ ।
अघि बेलुकी प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले २०७४ सालमा तीन चरणमा पालिकाको चुनाव भएकाले कुन!-->!-->!-->…
एक वर्षभित्रै सबै तहको निर्वाचन हुन्छ : प्रधानमन्त्री देउवा
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान बमोजिम एक वर्षभित्रै सबै तहको निर्वाचन गर्नुपर्ने दायित्त्वमा सरकार सचेत रहेको बताएका छन् ।
गठबन्धन सरकारले छ महिना पूरा गरेको अवसरमा आज राष्ट्रको नाममा सम्बोधन गर्दै उनले निर्वाचनको!-->!-->!-->…
अत्यावश्यक प्रयोजनका गाडीमा जोर-बिजोर नियम लागू नहुने
काठमाण्डौ उपत्यकामा अत्यावश्यक कामका लागि सञ्चालन हुने र तोकिएका गाडीमा जोरबिजोर प्रणाली लागू नहुने जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेका छन् ।
आज राति १२ बजेदेखि जोरबिजोर नम्बर प्लेटको आधारमा गाडी सञ्चालन गर्ने स्थानीय प्रशासनको!-->!-->!-->…
कांग्रेसका १६ जिल्लाको अधिवेशन स्थगित
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको जिल्ला कार्यसमितिको अधिवेशन कोभिड–१९ का कारण स्थगित गरिएको छ ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शुक्रबार विज्ञप्तिमार्फत जिल्ला!-->!-->!-->…
युक्रेनमा सत्तापलट गराउन रुसी गुप्तचर सक्रिय बनेको अमेरिकाको आरोप
अमेरिकाले रुसमाथि युक्रेनमा पूर्ववर्ती सरकार पक्षधरहरुलाई उचालेर सत्तापलट गराउन खोजेको आरोप लगाएको छ । आफ्ना गुप्तचरहरु परिचालन गरी रुसले युक्रेनमा सत्तापलट गराउने र पूर्ववर्ती सरकार पक्षधरलाई युक्रेनको शासनमा ल्याउने चाल रुसले चालेको!-->…
खोप कार्ड अनिवार्य, जोर विजोर लागू
सार्वजनिक स्थानमा जाँदा शुक्रबारदेखि कोरोनाविरुद्धको खोप लगाएको प्रमाणस्वरुप खोप कार्ड देखाउनुपर्ने भएको छ ।
यसैगरी जिल्ला भित्रका सबै सार्वजनिक निकायमा सेवा प्राप्त गर्न पनि खोपकार्ड अनिवार्य गरिएको छ ।
जिल्ला प्रशासन!-->!-->!-->!-->!-->…
लोक सेवा आयोगका लिखित परीक्षाहरु स्थागित
लोक सेवा आयोगले लिखित सबै परीक्षाहरु स्थागित गरेको छ ।
आयोगको बिहीबार बसेको बैठकले सबै लिखित परीक्षाहरु माघ ११ देखि मसान्तसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
आयोगले कोरोना महामारीका कारण सबै लिखित परिक्षाहरु माघ मसान्तसम्मका!-->!-->!-->!-->!-->…