पाँच अर्ब ४३ करोडको विद्युत भारत निर्यात

काठमाडौं \  चालु आर्थिक वर्ष (आव) २०८०/८१ को दुई महिनामा पाँच अर्ब ४३ करोड ३१ लाख रुपियाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले साउनमा एक अर्ब ९४ करोड ८४ लाख र भदौमा तीन अर्ब ४८ करोड ४८ लाख रुपियाँको विद्युत भारतीय…

कांग्रेस केन्द्रीय सदस्यमा ८ जना मनोनयन

काठमाडौं \ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य पदमा ८ जनालाई मनोनयन गर्नुभएको छ । बिहीबार सभापति देउवाले कांग्रेस विधान धारा २१ को उपधारा १० बमोजिम ८ जनालाई कार्यसमिति सदस्यमा मनोनयन गर्नुभएको हो । मनोनयनमा…

एनआरएनए महासचिव र अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिनु जायज मान्न सकिदैन : वुद्धिसागर सुवेदी

टोकियो \ गैर आवासीय नेपाली संघ (एनआरएनए) को आसन्न ११औं महाधिवेशनमा महासचिव पदका प्रत्यासी बुद्धिसागर सुवेदीले एनसीसी अध्यक्ष भैसकेको व्यक्तिले आइसीसी महासचिव पदमा उम्मेदवारी दिनु स्वाभाविक भएको जनाएका छन् । उनले आफूसँग काम गर्ने प्रशस्त समय…

एनआरएनएमा अविश्वास बढ्यो, दुइवर्ष भित्रमा विश्वासको वातावरण बनाउँछुः महेश श्रेष्ठ

टोकियो \  आसन्न गैर आवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशनमा अध्यक्ष पदका प्रत्यासी महेशकुमार श्रेठले जापानका विभिन्न शहरमा पुगेर स्थानीय गैर आवासीय नेपालीहरुसँग साक्षात्कार गरिरहेका छन् । यसै सिलसिलामा उनले बुधबार एनआरएनए महासचिवका…

बेल्जियममा मनाए हरितालिका तीज

लुभेन \ नेपाली महिलाहरुको चाड हरितालिका तीजको अवसर पारेर बेल्जियमस्थित नेपाली महिलाहरुले पुजा गरेका छन् । गैरआवासीय नेपाली संघ बेल्जियमकी संयोजक शारदा धितालको सक्रियतामा सोमबार लुभेनमा आयोजित कार्यक्रममा महिलाहरुले आआफ्नो प्रस्तुति दिएका…

महिला सहकोषाध्यक्षमा अमृता(कन्चन) थापाको उम्मेदवारी

काठमाडौं \ गैर आवासीय नेपाली संघको आगामी महाधिवेशनमा वर्तमान सहकोषाध्यक्ष अमृता थापा (कंचन)ले पुनः सोही पदमा रहेर काम गर्न चाहेको बताउनु भएको छ । एनआरएनए चीनको संस्थापक एंव पूर्व अध्यक्ष रहेकी थापाले हङकङ र चीनमा रहेको नेपाली समुदायलाई…

सरकार र शिक्षकहरुको वार्ता निष्कर्षविहीन

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा उत्रिएका शिक्षकहरुसँग सरकारले वार्ता सुरु गरेको छ ।बिहीबार बिहान सिंहदरबारमा शिक्षकहरुले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल सुरु गरेका हुन् । यद्यपी…

शिक्षक आन्दोलनका कारण आजदेखि देशभरका सामुदायिक विद्यालयमा पठनपाठन ठप्प

काठमाडौं \ प्रस्तावित शिक्षा विधेयकप्रति असहमति जनाउँदै शिक्षकहरु राजधानी केन्द्रीत आन्दोलनका लागि काठमाडौंमा भेला भएका छन् । देशभरका सामुदायिक विद्यालयहरुमा बिहीबारदेखि पठन पाठन ठप्प हुने भएको छ । नेपाल शिक्षक महासंघको आह्वानमा शिक्षकहरु…

जनकपुरमा संविधान दिवसको विरोध

जनकपुर \ नेपालले नयाँ संविधान पाएको आठ वर्ष पूरा भएको छ । तर,जबरजस्ती संविधान लादिएको भन्दै मधेस केन्दीत दलहरु लोसपा र तमलोपाले कालो दिनको रुपमा मनाएको छ ।संविधान जारी भएकै दिन मधेश आन्दोलनमा सहभागी भएका तीन जनाको पुलिसको गोली लागेर मृत्यु…

सशस्त्र आन्दोलनका उपलब्धि कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्छ : राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले सशस्त्र आन्दोलनका उपलब्धिहरू कहीँ, कतैबाट कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्ने बताउनुभएको छ । आज बुधवार शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पाैडेलले जनअनुमोदित संविधानसभाबाट निर्माण भएको…