कांग्रेस नेता प्रदीप गिरी रहेनन्

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । गिरिको उपचारका क्रममा शनिबार राति ९ः३०मा ललितपुरको मेडिसिटी अस्पतालमा निधन भएको हो । भारतमा क्यान्सरको उपचार गरेर गिरिलाई फेरि समस्या देखिएपछि एक महिना अगाडि मेडिसिटी

मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आएकाले केही दिन वर्षाको मात्रा बढ्ने

काठमाडौं : मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आएकाले अब एक/दुई दिन वर्षाको मात्रा केही बढ्ने अनुमान मौसमविद्ले गरेका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा देशको पश्चिमतिर

रुसलाई जी २० बैठकमा बस्ने अधिकार छैनः बेलायत

एजेन्सी : रुसले युक्रेनमा आफ्नो आक्रमण जारी राख्दा २० राष्ट्रको समूहमा बस्ने कुनै नैतिक अधिकार नभएको बेलायतको विदेश मन्त्रालयका प्रवक्ताले बताएका छन् । ‘युक्रेनमा उसको आक्रामकता जारी रहँदा रूसलाई जी २० मा बस्ने कुनै नैतिक

फौजको रुपमा प्रस्तुत हुन वाईसीएललाई प्रचण्डको निर्देशन 

काठमाडौं : नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ संगठन वाईसीएललाई फौजको रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन् । काठमाडौंमा शुक्रबार योङ कम्युनिष्ट लीग (वाईसीएल)को दोस्रो भेलालाई सम्बोधन गर्दै

नागरिकता विधेयकबारे राष्ट्रपति भण्डारीद्वारा कानूनविद्हरुसँग छलफल

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानूनविद्हरुसँग छलफल गरेकी छिन् । प्रतिनिधिसभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे संसदमा छलफल चलिरहेका बेला राष्ट्रपतिले

निर्वाचनका लागि उपयुक्त हुने गरी कार्यालय तथा भवन तय गर्न आयोगको निर्देशन

काठमाडौं : निर्वाचन आयोगले आउँदो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पूर्वाधार र सुरक्षाको दृष्टिकोणले उपयुक्त हुने गरी कार्यालय तथा भवन तय गर्न निर्देशन दिएको छ । भौतिक पूर्वाधार तथा सुरक्षाको दृष्टिकोणबाट उपयुक्त हुने गरी

युरोपका विभिन्न शहर आँधीको चपेटामा, हालसम्म १३ जनाको मृत्यु

एजेन्सी : युरोपका विभिन्न शहर भीषण आँधीको चपेटामा परेका छन् । इटाली, अष्ट्रिया, फ्रान्सका जनता आँधीवाट प्रभावित भएका हुन् । आँधीमा परि तीन बालबालिकासहित १३ जनाको मृत्यु भएको छ । आँधीमा परी मृत्यु हुनेमा अधिकांश रूखले किचिएको

भगवान श्रीकृष्णको पूजा आराधना गरी आज श्रीकृष्ण जन्माष्टमी मनाइँदै

काठमाडौं : आज भाद्र कृष्णपक्ष अष्ठमी तिथि अर्थात् सनातनीको आस्था श्रीकृष्ण जन्माष्टमी । भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । आज सरकारले देशभर सार्वजनिक बिदा पनि दिएको छ । तिथिको हिसाबले १२ बजेको समयमा द्वापरयुगमा भगवान

नागरिकता विधेयक हुबहु पारित : पक्षमा १३५, विपक्षमा ६० मत

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ । राष्ट्रपति भण्डारीबाट सन्देशसहित फिर्ता भएको नागरिकता ऐन २०६३ को संशोधन विधेयक प्रतिनिधिसभाबाट हुबहु पारित भएको

निर्यात प्रवर्द्धन गर्नेतर्फ ध्यान केन्द्रित गर्न प्रधानमन्त्रीको उद्योगी व्यवसायीलाई आग्रह

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थमा आधारित उद्योग व्यवसायलाई विस्तार गरी आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्न उद्योगी, व्यवसायीहरुसँग आग्रह गरेका छन् । आज ललितपुरमा छैटौं अन्तर्राष्ट्रिय महिला