कांग्रेसले ल्यायो महत्वाकांक्षी घोषणापत्र
काठमाडौं – आगामी मंसिर ४ गते (२० नोभेम्वर २०२२ मा) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय, सानेपा, मा शनिबार बिहान!-->…
नारायणी नदीमा सञ्चालन हुन थाले मोटरबोट
वर्षा सकिएपछि नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेको छ । बर्खायाममा पानीको बहाब बढपछि रोकिएका मोटरबोट चाडपर्वसँगै सञ्चालन हुन थालेका हुन् ।
असार, साउन र भदौ महिनामा उक्त नदीमा बाढी आउने भएकाले तीन महिना मोटरबोट बन्द हुन्छ । पछिल्लो!-->!-->!-->…
छठ पर्वको दोस्रो दिन आज ‘खरना’
छठ पर्वको आज (शनिबार) दोस्रो दिन, खरना गरी मनाइँदै छ । शुक्रबारबाट सुरु भएको यस वर्षको छठ पर्वको आज खरना हो । छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ । यसदिन व्रतालुहरूले नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउने धार्मिक चलन छ!-->…
एनआरएन ग्लोबल फ़ाउनडेशनको बेल्जियम समितिले पायो पुर्णता
एनआरएन ग्लोबल फ़ाउनडेशनको बेल्जियम च्याप्टरले पुर्णता पाएकोछ। शेष घलेको अग्रसरतामा बनेको फ़ाउनडेशनले बेल्जियममा गत महिना पदम गुरुङको संयोजकत्वमा समिति बनाएको थियो। सोहि अनुसार गुरुङ संयोजक र कौशल खनाललाई महासचिबमा कायम राख्दै बिभिन्न!-->…
इरानमा अतिवादी हमला, कम्तीमा १२ जनाको मृत्यु
इरानको दक्षिणी सहर सिराजमा भएको अतिवादी हमलामा परी कम्तीमा पनि १२ जनाको मृत्यु भएकाे छ ।
बुधबार उक्त सहरको एक धार्मिकस्थलमा अतिवादीले विस्फोट गराउदा १२ जनाको मृत्यु भएको र २० जना घाइते भएका सरकारले जनाएको छ ।
घाइतेमध्ये केहीको!-->!-->!-->!-->!-->…
तिहारकाे टीका आज
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् ।
यमपञ्चकसमेत भनिने तिहारको पाँचौँ दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा,!-->!-->!-->…
पाल्पामा फस्टायो ढाकाको व्यापार
उपभोक्ताको चाहनाअनुसार ढाकाको उत्पादनमा विविधिकरण भएपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पाल्पाली ढाका पर्ने गरेको छ । पाल्पाली ढाकाका सामग्री उपहार र मायाको चिनोका रूपमा बिक्री–वितरण हुने गर्दछन् ।
विसं २०१५ मा तानसेनमा एउटा तानबाट!-->!-->!-->…
तिहारमा फुल र माला पाउनै मुस्किल
कैलालीमा तिहारमा आवश्यक फूल अभाव भएको छ । कैलालीमा केही व्यक्तिले व्यावसायिकरूपमा फूलखेती गरेको भए पनि तिहारमा आवश्यक फूल अभाव भएको छ ।
टीकापुरका पुराना फूल व्यवसायी सीताराम चौधरीले तिहारको अघिल्लो दिन नै फूल सकिएको बताउनुभयो । “घरमै!-->!-->!-->…
नेपाल संवत्ले राष्ट्रिय एकता सुदृढ गर्न मद्दत पुग्ने राष्ट्रपति भण्डारीको विश्वास
काठमाडाैं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४३ प्रारम्भ भएको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेकी छन् ।
उनले शुभकामना सन्देशमार्फत राष्ट्रिय!-->!-->!-->…
नेपाल संवत् ११४३ र म्हः पूजा मनाइँदै
काठमाडाैं : नेपाल संवत् ११४३ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।
यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन् । राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल!-->!-->!-->…