मौन अवधिमा पैसा बाँडेको आरोपमा एमाले उम्मेदवार निरौला पक्राउ

काठमाडौं : मौन अवधिमा पैसा बाँडेको आरोपमा प्रहरीले काठमाडौं–५ को प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलालाई पक्राउ गरेको छ । निरौलासहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा बुढानिलकण्ठ

यूएईविरुद्धको शृंखला नेपाललाई

काठमाडौ : संयुक्त अरब इमिरेट्स (यूएई)) लाई निर्णायक खेलमा ६ विकेटले पराजित गर्दै नेपालले तीन एकदिवसीय क्रिकेट शृंखलामा जितेको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा प्राप्त जितसँगै नेपालले घरेलु मैदानमा शृंखला २–१ ले जितेको हो ।

जाउलाखेल, बुढानीलकण्ठ र हाँडिगाउँमा शंकास्पद वस्तु फेला

काठमाडौं : ललितपुर र काठमाडौंका केही स्थानमा शंकास्पद वस्तु फेला परेको छ । ललितपुर महानगरपालिका वडा नम्बर ५ स्थित जाउलाखेलको गणेश चोकमा आज बिहान शंकास्पद वस्तु फेला परेको छ भने काठमाडौंको बुढानीलकण्ठ र हाँडीगाउँस्थित भत्केको पुलमा

न्यान्सी पेलोसीद्वारा अमेरिकी सभामुखबाट राजीनामाको घोषणा

एजेन्सी : न्यान्सी पेलोसीले अमेरिकी सभामुखबाट राजीनामाको घोषणा गरेकी छिन् । अमेरिकी तल्लो सदनमा रिपब्लिकनले बहुमत ल्याएसँगै उनले राजीनामा गरेकी हुन् । नयाँ पुस्तामा प्रतिनिधिसभाको नेतृत्व सुम्पन भन्दै पेलोसीले नेतृत्व छोड्ने घोषणा

भारत र चीनसँगको सीमा नाका बन्द

काठमाडौं : आम निर्वाचनलाई लक्षित गरी बिहीवार मध्यरातिबाट छिमेकी मुलुक भारत र चीनसँगको अन्तर्राष्ट्रिय सीमानाका पनि बन्द गरिएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सरकारले सबै नाका बन्द गर्ने निर्णय गरेको हो

आजबाट स्थिर समय शुरु, चुनावी प्रचार प्रसार गर्न नपाइने

काठमाडौं : आउँदो आइतबार हुने प्रदेश र प्रतिनिधिसभा सदस्यको चुनावका लागि आजबाट स्थिर समय सुरु भएको छ । यसअघि मौन अवधि भन्ने गरिएकोमा यसपटकबाट स्थिर समय शब्दावलीको प्रयोग निर्वाचन आयोगले गरेको छ । निर्वाचन आयोगले स्थिर समयमा गर्न

एमालेलाई ढाल्ने हिम्मत नभएकै कारण गठबन्धन बनाए : ओली

झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई ढाल्ने हिम्मत नभएकै कारण गठबन्धन बनाउनुपरेको बताएका छन् । बिहीबार झापा क्षेत्र नं १ मा आयोजित चूनावी सभालाई सम्बोधन गर्दै ओलीले एमालेलाई पराजित गर्ने हिम्मत कसैसँग नरहेको भन्दै

निर्वाचन आयोगले भन्यो- ‘बुथ कब्जा गरेर चुनाव जित्ने सोच नराखे हुन्छ’

काठमाडौं : निर्वाचन आयोगले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ । मतदानका लागि मात्र तीनदिन बाँकी रहँदा आज दिउँसो पत्रकार सम्मेलन गर्दै निर्वाचनको तयारी लगभग अन्तिम चरणमा पुगेको आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले

प्रचण्ड भन्छन्- ओली नैतिकताका आधारमा राजनीतिमा रहन सक्ने अवस्था छैन

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नैतिकताका आधारमा राजनीतिमा रहन सक्ने अवस्था नरहेको बताएका छन् । बिहीबार काठमाडौं क्षेत्र नं २ मा गठबन्धनले आयोजना गरेको चूनावी सभालाई

प्रचारप्रसारको आज अन्तिम दिन

काठमाडौं : अन्ततः अर्को पाँच वर्षका लागि जनप्रतिनिधि चयनको अन्तिम समय आएको छ । गएको २३ असोजमा उम्मेदवारी दिएका उम्मेद्वारहरुले आज मध्यरातसम्म मात्रै प्रचारप्रसार गर्न पाउनेछन् । निर्वाचन आयोग र सरकारले मतदानको अन्तिम तयारी अगाडि