चोलेन्द्र आउने भएपछि सर्वोच्च गेटबाहिर बारकाे धर्ना

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च अदालत आउने भएपछि नेपाल बार एशोसिएसनले सर्वोच्चको गेटमै धर्ना थालेको छ । बुधबार संसद् सचिवालयले प्रधानन्यायाधीश राणाविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र पठाएपछि

संसदले दियो चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र (पत्रसहित)

काठमाडौं : संघीय संसद सचिवालयले सर्वाेच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव निष्प्रभावी भएको पत्र सम्बन्धित् निकाय र व्यक्तिलाई दिएको छ । जबराको मागअनुसार संसदले गत १ फागुनमा दर्ता

अमेरिकी चलचित्र हेरेको भन्दै उत्तर कोरियामा २ विद्यार्थीलाई मृत्यु दण्ड

दक्षिण कोरियाली र अमेरिकी चलचित्र हेरेको भन्दै उत्तर कोरियाले दुई जना माध्यामिक तहका विद्यार्थीलाई मृत्युदण्ड दिएको विवरण सार्वजनिक भएको छ । कोरियाली नाटकहरू हेर्न वा वितरण गर्न (के–ड्रामाको रुपमा परिचित) उत्तर कोरियामा कडा

पोर्चुगल क्वाटरफाइलनमा

युरोपेली प्रतिद्वन्द्वी स्विट्जरल्यान्डलाई ६–१ ले पराजित गर्दै पोर्चुगल कतार विश्वकप २०२२ को अन्तिम आठमा प्रवेश गरेको छ । स्ट्राइकर गोन्कालो रामोसले कतार विश्वकप २०२२ मा पहिलो ह्याट्रिक गरेपछि पोर्चुगलले बुधबार राति सहज जित सहित

स्पेनलाई हराउँदै मोरक्को क्वाटरफाइनलमा

स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै मोरक्को विश्वकप इतिहासमै पहिलो पटक क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गोलकिपर बोनोले पेनाल्टी सुटआउटमा दुई प्रहार जोगाएपछि मोरक्को कीर्तिमान रच्न सफल भएको हो । स्पेन भने लगातार दोस्रो विश्वकपमा

देशभर चिसो बढ्यो, काठमाडौंको न्यूनतत तापक्रम ६.८ डिग्रीसेल्सियस

काठमाडौं : देशभर चिसो बढेको छ । तराईमा हुस्सु लाग्न थालेको छ भने काठमाडौंको तापक्रम पनि लगातार घट्न थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाडौंको न्यूनतत तापक्रम ६.८ डिग्रीसेल्सियसमा झरेको छ भने अधिकतम तापक्रम १९.९

रुसद्वारा युक्रेनका विभिन्न शहरमा पुन: क्षेप्यास्त्र आक्रमण

एजेन्सी : युक्रेनका शहरहरुमा रुसले क्षेप्यास्त्र आक्रमण गरेको छ । युक्रेनी अधिकारीहरुका अनुसार मिसाइल आक्रमणबाट दक्षिणी जापोरिझिया क्षेत्रमा कम्तिमा दुई जनाको मृत्यु भएको छ । रुसको मिलिट्री एयरफिल्डमा अज्ञात पक्षबाट विष्फोट गराइएपछि

विश्व बजारमा नेपाली सामाग्रीको प्रबर्धन गर्न एनआरएनए नेपाली सामाग्री प्रबर्धन समितिको अन्तर्कृया

गैर आबासीय नेपाली संघको नेपाली सामाग्री पबर्धन समितीले युरोप क्षेत्रमा नेपाली सामानको आबस्यक्ता , सम्भाबना र चुनौती बिषयक भर्च्युअल अन्तर्कृया सम्पन्न गरेकोछ । '' मेक इन नेपाल, मेड इन नेपालको'' अभियान मार्फत नेपाली सामाग्री

प्रतिनिधिसभातर्फ १६५ क्षेत्रकै मतपरिणाम सार्वजनिक, कुन पार्टीको कति सिट ? (सूचीसहित)

काठमाडौं : प्रतिनिधिसभा सदस्य निर्वाचनको पत्यक्षतर्फ १ सय ६५ क्षेत्रकै अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्रतिनिधिसभा प्रत्यक्षतर्फ पहिलो दल नेपाली कांग्रेस बन्यो । कांग्रेसले सबैभन्दा बढी ५७ निर्वाचन क्षेत्रमा जित हात पार्‍यो

दोलखाबाट प्रतिनिधिसभा सदस्यमा गंगा कार्की निर्वाचित

दोलखा : दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा माओवादी केन्द्रका गंगा कार्की निर्वाचित भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीलाई ३ सय १८ मतको अन्तरले पराजित गरेका छन् । कार्कीले ३६ हजार ७ सय ९९ मत प्राप्त गरेका छन्