मरेका कुखुरासहित पक्राउ
काठमाडौँ, २८ असार । टोखा नगरपालिका–१३ दीपज्योतीस्थित केसी चिकेनका सञ्चालक काभ्रेपलाञ्चोक उग्रतारा–३ की ३८ वर्षीया निरन केसीलाई मरेका कुखुरासहित प्रहरीले आज पक्राउ गरेको छ । सर्लाहीबाट ना३च १६९ नम्बरको बलेरो गाडीमा ल्याएका कुखुरा केसीको मासु…
संविधानको मस्यौदा अनधिकृतरुपमा बिक्री
काठमाडौँ, २८ असार । संविधानसभाले निःशुल्क प्रचारप्रसार र राय सुझावका लागि वितरण गरिरहेको संविधानको पहिलो मस्यौदा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा अनधिकृत बिक्री भएको पाइएको छ । काठमाडौँको पत्रपत्रिका बिक्रीवितरण हुने मुख्य केन्द्र नयाँ…
निजामती कर्मचारीले पिआर लिन नपाउने
काठमाडौँ, २८ असार । अन्ततः निजामती कर्मचारीले विदेशमा स्थायी आवासीय अनुमति लिन तथा त्यस्तो अनुमति प्राप्त गर्न आवेदन समेत दिन नपाउने भएका छन् । निजामती सेवा ऐन, २०४९ लाई चौथो पटक संशोधन गर्न बनेको विधेयक यही असार २५ गते…
सुरु भयो पुनर्निर्माण
भूकम्पको केन्द्रबिन्दु गोर्खाको बारपाकमा घर बनाउनको लागि ढुङ्गा बोक्दै गरेका स्थानीयवासी ।
अन्तक्र्रिया
युवा सङ्घ नेपालले आज राजधानीमा आयोजना गरेको “लिपुलेक सम्झौता र हाम्रो राष्ट्रियता” विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीहरु ।
निःशुल्क प्रवेशाज्ञा र टिकटको सम्झौता नरोकिने
काठमाडौँ, २८ असार । वैदेशिक रोजगार व्यवसायी सङ्घले विरोध गर्दैमा वैदेशिक रोजगारमा जाने कामदारका लागि सात देशमा लागू गरिएको निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था नरोकिने भएको छ । वैदेशिक रोजगार पत्रकार समाजले आज यहाँ आयोजना गरेको…
अहिले पूर्ण संविधान आउँदैन : उपसभामुख घर्ती
काठमाडौं, २८ आषाढ । उपसभामुख ओनसरी घर्ती मगरले अहिले पूर्ण संविधान नआउने बताएकी छन् । दलहरुबीच न्यूनतम सहमतिका आधारमा संविधान जारी हुने उल्लेख गर्दै उनले प्रदेशका सीमांकन तथा नक्शांकन पछि टुंगो लाग्ने बताइन् । ईमेज एफएमसँग सोमबार कुरा गर्दै…
बेसाहारा तीन महिलालाई साहारा
काठमाडौं, २८ असार । अपाङ्गता भई सहारा नभएका तीन महिलालाई छ महिने स्वरोजगार तालिम दिई समाजमा पुनःस्थापना गराइएको छ ।
युवा अपाङ्ग सङ्गठन नेपालले एकल, विपन्न र पिछडिएका क्षेत्रका महिलालाई सिलाइ तालिम दिई समाजमा पुनःस्थापनाका लागि मेसिन वितरण…
राप्रपा नेपाल समानान्तरले संघर्ष गर्ने
काठमाडौं, २८ असार । राप्रपा नेपाल समानान्तर केन्द्रिय समितिले संविधानको प्रस्तावित मस्यौदामा बहुमत नेपाली जनताको भावना विपरीत धर्म परिवर्तनलाई छुट दिइएको, जनतामा राय लिन अपर्याप्त र अव्यवहारिक समय तोकेको भन्दै उपत्यका केन्द्रीत विरोध…