लन्डनमा गोविन्द साह ‘आजाद’ का कलाकृतिहरुको प्रदर्शनी शुरु

लंडन - लन्डनको चर्चित अक्टोबर ग्यालरीमा युवा कलाकार गोविन्द साह 'आजाद' का कलाकृतिहरुको एकल प्रदर्शनी शुरु भएको छ। 'अनुपस्थित उपस्थित' नाम दिइएको उनको प्रदर्शनीमा लाइनेन र क्यानभासमा तेल र एक्रेलिकको मदतले उनले

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार चेतनाथ आचार्यको ‘रुइबा’ उपन्यासलाई प्रदान

​​​​​​​काठमाडौँ - अरनिको अन्तर्राष्ट्रिय पुरस्कार - २०७८ चेतनाथ आचार्यको 'रुइबा' उपन्यासलाई प्रदान गरिएको छ। अरनिको पुरस्कार व्यवस्थापन समितिले वि. सं. २०७८ भरिमा प्रकाशित भएका गैरअवासीय नेपाली लेखकका कृतिहरूमध्ये

मेलम्चीको पानी आजदेखि राजधानीमा वितरण

काठमाडौं : सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ स्थित मेलम्चीको खोलाको मुहान अम्बाथानस्थित सुरुङमार्गबाट एक हप्ताअघि हालेको पानी आजदेखि राजधानीमा वितरण गरिँदै छ । गोकर्णेश्वर नगरपालिका–१ स्थित सुरुङको अन्तिम विन्दुमा यही मंसिर १८ गते

एमालेको सचिवालय बैठक आज, समानुपातिकको टुंगो लगाउने

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ निर्वाचित सांसदको नाम टुंगो लगाउन सचिवालय बैठक बस्न लागेको हो । एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले

जबराविरुद्धको महाभियोग निष्क्रिय पत्रमाथिको रिटमा आज सुनुवाइ

काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग निस्क्रिय भएको भन्दै संसद सचिवालयले पठाएको पत्रमाथिको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश जबरा, संघीय संसद् सचिवालय र संसद

पुटिन भन्छन्- युद्धमा आणविक अस्त्र प्रयोग हुने खतरा बढ्यो

एजेन्सी : रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले युद्धमा आणविक अस्त्र प्रयोग हुने खतरा बढेको बताएका छन् । रुसको मानवअधिकार परिषदको वार्षिक बैठकमा राष्ट्रपति पुटिनसले आणविक अस्त्र प्रयोगको सम्भावना औल्याएका हुन् । उनले रुस आफूले भने पहिले

प्रदूषणको मापदण्ड पूरा नगरी सञ्चालन भएका गाडीलाई एक लाख रुपैयाँसम्म जरिवाना गरिने

काठमाडौं : वातावरण विभागले परीक्षणमा प्रदूषण जाँच पास हुन नसक्ने सवारी साधनलाई जरिवाना तिराउने चेतावनी दिएको छ । विभागले आज एक सूचना जारी गर्दै पुस १ गतेपछि जाँच हुने र त्यसमा पास नभएका सवारी साधनलाई वातावरण संरक्षण ऐन अनुसार कारबाही र

धानको पूजा गरी मनाइँदै धान्यपूर्णिमा, नेवार समुदायमा योमरी पूर्णिमाको रौनक

काठमाडौं : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज धानको विधिपूर्वक पूजाआजा एवं दानगरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मंसिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पनि

उधौली पर्व मनाइँदै

काठमाडौं : प्रकृति पुजारी किराँत समुदायको दोस्रो महत्वपूर्ण चाड उधौली देशभर हर्ष उल्लासका साथ मनाइँदै छ । हरेक वर्ष मंसिर पूर्णिमाका दिन उधौली चाड मनाउने गरिन्छ । “किराँत राईहरुको दोस्रो महान चाड उधौलीमा अन्नबाली भित्र्याउनुअघि प्रकृति

देउवालाई चुनौतीः बहुमत जुटाउनु अघि दलको नेता

काठमाडौं : निर्वाचन आयोगले दलहरुले पाएको मतको आधारमा समानुपातिक तर्फको सिट संख्या बाँडफाँड गरेको छ । आयोगले तीन प्रतिशतको थ्रेसहोल्ड कटाएका दलहरुलाई समानुपातिक तर्फको ११० सिट बाँडफाँड गरेको छ । थ्रेसहोल्ड कटाउने सात दल मध्ये सवैभन्दा बढी