मस्यौदामा व्यापक परिमार्जन र सुधारको आवश्यकता
नयाँ संविधानको प्रारम्भिक मस्यौदाको प्रस्तावनादेखि अनुसूचीसम्म प्रयोग भएका शब्द र भाषालाई नियाल्दा व्यापक सुधार र परिमार्जनको आवश्यकता औँल्याइएको छ । मुलुकका विभिन्न विधामा नेतृत्वदायी भूमिका निर्वाह गरी लामो अनुभव सम्हाल्नुभएका व्यक्तिहरु…
राजाका लागि निराशाजनक सन्देश
पूर्वराजा ज्ञानेन्द्र शाहले यसपटक पनि भारतबाट ठूलो धोका पाएको दरबारियाहरू बताउन थालेका छन् । पुनर्बहालीको अभियानअन्तर्गत पूर्वराजा शाहले गत चैतको अन्तिम साता भारत गएर धेरै नै गृहकार्य गरेका थिए ।
समाचार स्रोतका अनुसार विभिन्न चरणमा भएको…
जहाजको ककपिटमा सधैँ दुईजना हुनुपर्ने
हवाई उड्डयनको सुधारका लागि गठन भएको एक संस्थाले युरोपेली देशमा सञ्चालन हुने सबै हवाई जहाजको ककपिटमा कम्तीमा पनि दुईजना चालक सदस्य हुनुपर्ने सुझाव दिएका छन् । सो सुझावअनुसार अबदेखि हवाई जहाजको ककपिटमा दुईजना सदस्य हुनुपर्ने भएको छ । यसलाई…
साउदी र कुवेतसँग शीघ्र सम्झौता
काठमाडौँ, १ साउन । सरकारले वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकसँग श्रम सम्झौताको तयारी गरेको छ । साउदी अरव र कुवेतबीच घरेलु कामदार तथा अन्य क्षेत्रमा श्रमिक आपूर्ति गर्न द्विक्षीय सम्झौताको अन्तिम चरणमा रहेको परराष्ट्र मन्त्रालयले जनाएको…
साउने संक्रान्ति
साउने संक्रान्तिका दिन हिन्दू नारीहरु पशुपतिनाथ मन्दिरमा पूजा गरेर फर्कदै । साउन महिनाभरि शिवको पूजा गरिन्छ ।
मस्यौदामाथि सुझाव लिन साउन ४ र ५ गते सार्वजनिक बिदा
काठमाडौँ, १ साउन । संविधानको प्रारम्भिक मस्यौदामाथि जनताको राय सुझाव लिन सरकारले यही साउन ४ र ५ गते सार्वजनिक बिदा दिने भएको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सभासद्हरुको आ–आफ्नो निर्वाचन क्षेत्रमा उपस्थित भई सुझाव सङ्कलन…
किन बन्द भयो जानकी मेडिकल कलेज ?
जनकपुरस्थित जानकी मेडिकल कलेज सञ्चालकको लापर्बाहीका कारण बन्द भएपछि त्यहाँ अध्ययनरत विद्यार्थीको बिचल्ली भएको छ । उनीहरु पठनपाठन सञ्चालन गर्नका लागि कहिले राजधानी त कहिले जनकपुरमा आन्दोलन गरिरहेका छन् । तर कलेज सञ्चालनको कुनै छाँटकाँट…
ग्रीस बाहिरिनु उचित विकल्प
जर्मनीका अर्थमन्त्री वल्फग्याङ स्फेकवले अझै पनि ग्रीसको युरो समूह राष्ट्रबाट अस्थायी निष्कासन नै राम्रो विकल्प भएको जनाउनु भएको छ । ग्रीस युरो समूहबाट बाहिरिँदा कर्जा कटौती गर्न सहयोग पुग्ने र यसबाट ग्रीस आर्थिक सङ्कटको समस्याबाट जोगिने छ ।…
सभापतिमा उठ्दै छु : सुजाता कोइराला
विराटनगर, १ साउन । नेपाली काँग्रेसका नेत्री सुजाता कोइरालाले सीमाङ्कनसहितको संविधान एक महिनामा आउन सक्ने सम्भावना रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानीमा उहाँले सीमाङ्कनकै कारण संविधान जारी गर्ने…