बिपीको घरमा पार्टी प्यालेस

काठमाडौँ महानगरपालिका–८ स्थित जयबागेश्वरीमा रहेको बिपी कोइरालाको पुरानो घरमा पार्टी प्यालेस सञ्चालन गरिएको छ । घर बिपीका भाइ तारिणीप्रसादको भए पनि लगभग पाँच वर्ष यहाँ बस्नुभएकाले काँग्रेस कार्यकर्ता एवम् उहाँलाई चिन्ने जान्नेले उहाँकै घर…

दूधबाट रु तीन अर्ब आम्दानी

कावासोती, ८ साउन । नवलपरासीमा वार्षिक ६३ हजार मेट्रिक टन दूध उत्पादनबाट जिल्लाले रु तीन अर्ब कमाउँछ । यसबाट वार्षिक चार हजार ३१५ जनालाई रोजगारी सिर्जना भएको छ । पशु फार्मले घाँस उत्पादनदेखि, दूध उत्पादन, डेरी सञ्चालन र मासुमा समेत काम गर्ने…

बेल्जियमका नेपाली निर्वाचित कार्यकारी प्रमुखको पक्षमा

काठमाडौं, ८ साउन । नेपाली राजदुतावास, बेल्जियमको आयोजनामा नेपालको नयाँ संविधान २०७२ को प्रारम्भिक मस्यौदामा बेल्जियमवासी नेपालीहरुका तर्फबाट सुझाव र प्रतिक्रिया संकलन गर्ने कार्यक्रममा अधिकांशले निर्वाचित कार्यकारी प्रमुखको पक्षमा सुझाव…

तारेभिरको जमिन चिरा

काठमाडौं, ८ साउन । काठमाडौँको उत्तरपूर्वी गोकर्णेश्वर नगरपालिका– ७ स्थित तारेभिरको जमिन चिरा परी पहिरोको जोखिम बढेपछि यस क्षेत्रका ७० घरपरिवारका मानिस डरले भाग्न थालेका छन् । बुधबार रातिको काठमाडौँ केन्द्रबिन्दु भई गएको परकम्पले शिवपुरी…

बन्दको प्रभाव राजधानीमा बिहानैदेखि

काठमाडौं, ८ साउन । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दको प्रभाव राजधानीमा देखिएको छ। बन्दले शुक्रबार बिहानैदेखि सडकमा सार्वजनिक यातायातका कुनै पनि सवारी साधन चलेका छैनन्। छिटफुट रुपमा मोटर साइकल र एम्बुलेन्स,…

एनआरएन ईटालीको अध्यक्ष पदमा दुई उमेदवारहरुवीच प्रतिस्पर्धा

गैर आवासीय नेपाली संघ ईटालीको आगामी दुई वर्षको लागि कार्यकारी समितिको निर्वाचन अगस्ट २ मा सम्पन्न हुनगैरहेको सन्दर्भमा अध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ। अध्यक्ष पदका प्रत्याशी क्षेत्रकुमार श्रेष्ठ र उर्मिला थोकर दुवैले उमेदवारी…

एमाले शीर्ष नेताहरु

कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ३७ औं स्मृति दिवसमा आयोजिक कार्यक्रममा नेकपा एमालेका शीर्ष नेताहरु ।

सुझाव समेटेर संविधान : ओली

पोखरा, ७ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानको प्रारम्भिक मस्यौदामा जनताले दिएका उपयुक्त सुझावलाई समेटेर नयाँ संविधान जारी गरिने बताउनुभएको छ । एमाले कास्कीको प्रतिनिधि परिषदको प्रथम बैठकलाई आज यहाँ सम्बोधन गर्दै नेता…

सभासद्माथि आक्रमणको छानबिन गर्न माग

काठमाडौं, ७ साउन । व्यवस्थापिका–संसद्को आजको बैठकमा सभामुख सुवास नेम्वाङसँग समय लिई राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका प्रमुख सचेतक दीलनाथ गिरीले नयाँ संविधानको मस्यौदामाथि सर्वसाधारण नागरिकले सुझाव दिने समयावधि कम भएकामा आपत्ति जनाउँदै…