संसारकै ज्येष्ठ नागरिक बाटुली लामिछाने

थानसिंग गाविस– ८ आपचौरका बाटुली लामिछाने अहिले ११२ वर्ष चार महिनाको हुनुभयो । उहाँले २०७० सालमा जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट लिनुभएको नागरिकता प्रमाणपत्रमा जन्म मिति विसं १९५७ चैत १० गते उल्लेख छ । अझै हट्टाकट्टा रहनुभएका बाटुली…

हिन्दू राज्य र धार्मिक स्वतन्त्रता बनाउन सुझाव

ललितपुर, ४ साउन । नेपालको संविधान–२०७२ को प्रारम्भिक मस्यौदाबारेमा थालनी गरिएको सुझाव सङ्कलनअन्तर्गत अधिकांश सहभागीले नेपाललाई हिन्दू राज्य र धार्मिक स्वतन्त्रता बनाउन सुझाव दिएका छन् । नागरिक सम्बन्ध तथा संविधान सुझाव समिति संविधानको आज…

चट्याङ लागेर युवकको मृत्यु

खोटाङ, ४ साउन । चट्याङ लागेर खोटाङमा आइतबार साँझ एकको ज्यान गएको छ । पानीसँगै परेको चट्याङले दुर्छिम–४ चुमाखुका १८ वर्षीय एवीन्द्र राईको घटनास्थलमै मृत्यु भएको हो । हलेसीबाट घर फर्कने क्रममा दुर्छिम–३ स्थित सहकाली प्राविको प्राङ्गणमा पुगेका…

सुन्दरीजल–पशुपति बोलबम मेला सुरु

साउन महिनामा लाग्ने बोल बम मेला आज बिहानैदेखि सुन्दरीजलको सुन्दरीमाईदेखि पशुपतिनाथ मन्दिरसम्म श्रद्धालु भक्तजनको सहभागितामा सुरु भएको छ । साउन महिनाको सोमबार कुनै पनि शिव मन्दिरमा शुद्ध जल चढाएमा पाप पखालिई पुण्य कमाइने र मनोकामना पूरा हुने…

सुझाव लिन गएका सभासद्‍माथि कुर्सी प्रहार

रौतहटको गौरमा संविधानको मस्यौदामाथि सुझाव संकलनस्थलमै मधेसवादी दलका कार्यकर्ता र सत्तारुढ दलका कार्यकर्ताबीच सोमबार बिहान झडप भएको छ । बिहानै गौर नगरपालिकाको सभा हलमा कार्यक्रम सुरु हुनुअघि नै दुईपक्षबीच झडप भएको हो । झडपका क्रममा मधेसवादी…

संविधान लेखनमा भारतको साथ : अध्यक्ष दाहाल

काठमाडौँ, ४ साउन । भारत सरकारले नेपाल र भारतबीच रहेको सीमा समस्या समाधान गर्न तयार रहेको विश्वास दिलाएको छ । साताव्यापी भारत भ्रमणमा जानुभएका एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाललाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश…

राय सङ्कलनविरुद्ध राप्रपा नेपाल

काठमाडौँ, ४ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले संविधानको मस्यौदामा जनताको राय सङ्कलन गर्ने कार्यक्रमलाई ‘नौटङ्की’ भन्दै विरोध प्रदर्शन गरेको छ । राप्रपा नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङ, सहप्रवक्ता मोहन श्रेष्ठ, नेता…

युवा युवतीद्वारा आत्महत्या

जुम्ला, ३ साउन । गएराति सदरमुकाम नजिकको झोलुङ्गे पुलबाट हाम फालेर २५ वर्षीय एक युवकले आत्महत्या गरेका छन् । हत्या गर्ने युवक चन्दननाथ– १५ बोहोरागाउँ निवासी २७ वर्षीय वसन्त रावल हुन् । रावलले झोलुङ्गे पुलको बीचबाट हाम्फालेको प्रत्यक्षदर्शीले…

हत्या आरोपमा पक्राउ

भक्तपुर, ३ साउन । महानगरीय प्रहरी वृत्त थिमिले हत्या आरोपमा एक युवक र एक युवतीलाई पक्राउ गरेको छ । प्रहरीले सिरहा मनोहर गाविस गोलबजार घर भई अनन्तलिङ्गेश्वर नगरपालिका–५ स्थित पाथीभरा ब्याग उद्योगमा कार्यरत १९ वर्षीय जाविर अन्सारी र सुनसरी…

जन्म र मृत्यु संस्कारमा समयसापेक्ष रूपान्तरण आवश्यक

काठमाडौँ, ३ साउन । हाम्रा जन्म र मृत्यु संस्कारमा समयसापेक्ष रूपान्तरण आवश्यक भएकामा जोड दिइएको छ । साहित्य सन्ध्याको ३५१ औँ कार्यक्रमअन्तर्गत शनिबार आयोजित ‘मृत्यु संस्कार र रूपान्तरण’ शीर्षकको परिचर्चामा साहित्यकार मोदनाथ प्रश्रितले अहिले…