अर्बौ ठग्ने दाजुभाइ पक्राउ

काठमाडौँ, १५ साउन । युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका नाममा अर्बौं रुपैयाँ ठगी गर्ने सो संस्थाका प्रबन्ध निर्देशक विष्णुबहादुर क्षेत्री र तालिम निर्देशक कृष्णबहादुर खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । रेड कर्नर नोटिससमेत जारी भएका उनीहरुलाई…

एक महिनाको अवधिमा तीन बुहारीको हत्या

रौतहट, १५ साउन । रौतहट जिल्लामा गत असार महिनाको अवधिमा तीन जना बुहारीको हत्या भएको छ । बुहारी हत्याका घटनाहरु बारम्बार पारिवारिक सदस्यबाटै भएको खुलासा भएपछि जिल्लावासीले चिन्ता व्यक्त गरेका छन् । स्थानीय जटहरा गाविस–४ बस्ने साजरा खातुनलाई…

भारतीय राष्ट्रपति मुखर्जीसँग नेता देउवाको भेट

काठमाडौँ, १५ साउन । पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले आज भारतीय राष्ट्रपति प्रणव मुखर्जीसँग भेटवार्ता गर्नुभएको छ । नयाँ दिल्लीस्थित राष्ट्रपति कार्यालयमा अपराह्न १ः०० बजे राष्ट्रपति मुखर्जी र नेता…

मलेसिया पुगेका तीनयुवा रित्तोहात फर्के

कञ्चनपुर, १५ साउन । रोजगारीका लागि दुई महिनाअघि मलेसिया पुगेका कञ्चनपुरको बेलौरी नगरपालिकाका तीन जना युवा ठगिएका छन् । ठगिनेमा नगरपालिकाको वडा नं २ का २३ वर्षीय सुरेश चौधरी, वडा नं ४ का २१ वर्षीय अनिल राना र २२ वर्षीय अमर राना रहेका छन् ।…

धर्मनिरपेक्षताबारे दिल्लीको चासो

काठमाडौं, १५ साउन । छिमेकी भारतले नेपालको नयाँ संविधानमा धर्मनिरपेक्षता राख्ने या नराख्नेबारे भइरहेको बहसप्रति चासो देखाएको छ । भारतको पाँचदिने भ्रमणमा रहेका नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवासँग भारतीय विदेशमन्त्री सुषमा…

अधिवेशन सर्ने हल्लासँगै कांग्रेसमा विवाद

काठमाडौं, १५ साउन । नेपाली कांग्रेसको महाधिवेशन तयारी सेलाउन थालेको छ । असोज २ गते १३ औं महाधिवेशन आयोजना गर्ने कार्यतालिका रहे पनि आन्तरिक तयारी सुस्त रहेका कारण महाधिवेशन प्रभावित हुने सम्भावना देखिएको छ । वर्षा, पहिरो तथा संविधान…

कास्की पहिरोमा मर्नेको संख्या २४ पुग्यो

पोखरा, १४ साउन । कास्कीको भदौरे तामागी र लुम्लेमा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २४ पुगेको छ । बुधबार राति अविरल वर्षासँगै गएको पहिरोको कारण लुम्लेमा १९ र भदौरे तामागीमा ५ गरी २४ जनाको मृत्यु भएको हो । लुम्लेमा पहिरोले १७ घर बगाउँदा…