बन्दले जनजीवन प्रभावित, एकसठ्ठी पक्राउ

काठमाडौं, ३१ साउन । बन्द गराउँदै हिँडेका एकसठ्ठी जनालाई राजधानीका विभिन्न स्थानबाट आज बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सङ्घीय समाजवादी फोरम नेपालका उपाध्यक्ष राजेन्द्र श्रेष्ठलगायत नेता कार्यकर्ता रहेको महानगरीय प्रहरी परिसर…

एनआरएन बेल्जियमको महिला सम्योजकमा निर्मला बजगाईको उम्मेदवारी

चारदिशा, बेल्जियम , बिगत एक दशक देखि बेल्जियममा बस्दै आएकी, नेपाली समुदायको एकता र उन्नतिको लागि सकृय महिला निर्मला बजगाईले गैर आबासीय नेपाली संघ बेल्जियमको आगामी कार्यकालका लागि 'महिला सम्योजिकाको'  पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नु…

मस्यौदा लेखनकार्य जारी

काठमाडौँ, ३० साउन । सविधान मस्यौदा समिति मातहतको कार्यदलले संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको प्रतिवेदनको आधारमा संविधानको अन्तिम मस्यौदा बनाउने कामलाई तिव्रता दिएको छ । संविधानसभा सचिवालय सिंहदरबारमा जारी कार्यदलको बैठकमा संवाद…

नवलपरासीमा प्रदर्शनकारी र प्रहरीबीच झडप

परासी, ३० साउन । नवलपरासीको बासाबसहीमा आज प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा १० प्रदर्शनकारी घाइते भएका छन् । झडपमा परी तराई–मधेस सद्भावना पार्टीका केन्द्रीय महासचिव सुरेन्द्रकुमार पटेल, मनरी–१ का कोमलप्रसाद चौधरी, विकास हरिजन र देवगाउँ– ५…

नेका नेता पौडेलको अन्त्येष्टि

पोेखरा, ३० साउन । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवा र पार्टीका महामन्त्री एवम् उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले गएको बिहीबार राति लेखनाथ नगरपालिकाको गगनगौँडामा हत्या गरिएका नेपाली काँग्रेसका नेता रामजी पौडेल…

धर्ना

धर्म निरपेक्षसहितको संविधान जारी गर भन्दै बानेश्वरमा धर्नामा बसेका वौद्ध धर्माबलम्बीलगायत अन्य धर्माबलम्बीहरु ।

प्रधानमन्त्री कोइराला–सम्बोधन

नेपाली काङग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेद्वारा लिखित ‘बन्दी जीवनका अनुभूतिहरु’ नामक शीर्षक संस्मरणात्मक कृति विमोचनपछि आफ्नो मन्तव्य राख्दै प्रधानमन्त्री सुशील कोइराला ।

शनिबार बिहान पराकम्पन

काठमाडौं, ३० साउन । शनिबार बिहान १०:१० बजे दोलखालाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युटको पराकम्पन गएको छ । गत वैशाखको शक्तिशाली भूकम्पपछि पराकम्पन आउने क्रम कै निरन्तरतास्वरुप शनिबार बिहानको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले…

थरुहट बन्दले जनजीवन प्रभावित

बर्दिया, ३० साउन । चितवनदेखि कञ्चनपुरसम्मको भूभाग थरुहट प्रदेश हुनुपर्नेे माग गर्दै थरुहट संघर्ष समितिले गरेको बन्द पाँच दिन हुँदा पनि फिर्ता नभएपछि पश्चिम तराईको जनजीवन थप कष्टकर बनेको छ । हिमाल, पहाड, तराईको भूगोल समेटेर बनाईएको प्रदेश…

सीमाङ्कन परिमार्जन हुनसक्छ: उपप्रम सिंह

काठमाडौं, ३० साउन । उपप्रधानमन्त्री प्रकाशमान सिंहले संविधानको मस्यौदामा प्रस्तावित सङ्घीय प्रदेशको सीमाङ्कनबारे परिमार्जन हुन सक्ने बताउनुभएको छ । एक्टिभिस्ट नेपालले आज बिहान आयोजना गरेको कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भन्नुभयो,“ सबै…