महिला नेत्रित्वलाई एनआरएनएमा स्थापित गराएरै छाड्ने छु – सरु चापागाईँ

- सरु चापागाइं, चार दिशा बेल्जियम हाल नेपाली ब्याबसायी समिति बेल्जियमको उपाध्यक्ष पदमा रहेकी र एन आर एन ए बेल्जियमको स्थापना काल देखी नै सकृय रुपमा आफ्नो भूमिका निभाएकी महिला नेत्री तथा बेल्जियममा हुन गै रहेको एन आर एन ए राष्ट्रिय…

मेरो डेढ वर्षको छोराको के दोष थियो ?

मेरो डेढ वर्षको अबोध बालकको के दोष, किन मार्नुपरेको होला सर ? टीकापुरमा गत सोमबार भएको घटनामा मृत्यु भएका बालक टेकबहादुरकी आमा यशोदा साउद सबैसँग यसरी नै प्रश्न गरिरहनुहुन्छ । गहभरि आँसु निकाल्दै उहाँले माग गर्नुभयो – समाज र संसारका बारेमा…

आज जनैपूर्णिमा मनाइँदै

काठमाडौं, १२ भदौ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका अवसरमा जनैपूर्णिमा पर्व मनाउने प्रचलन रहिआएको छ । यसै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि…

भ्यागुताको पूजा गरी भोजन खुवाइयो

भक्तपुर, १२ भदौ । जनैपूर्णिमाको अवसरमा आज बिहानै भक्तपुरका किसानले खेतखेतमा गएर भ्यागुताको पूजा गरी भ्यागुतालार्ई भात खुवाएका छन् । वर्षा गराउने दूत तथ प्राकृतिक देवताका रूपमा मानेर यहाँका कृषकले भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाई यो…

अमरेशलाई कारबाही हुने

प्रधानमन्त्री एवं कांग्रेस सभापति सुशील कोइरालाले पार्टी नीति बिरुद्ध गई सामाजिक सद्भाव भडाउने अभिव्यक्ति दिएका सभासद् अमरेशकुमार सिंहलाई कारबाही हुने बताएका छन्। पूर्वका कांग्रेस सभासभासद्हरुसंग शुक्रबार संविधानसभा भवनमा भएको छलफलमा…

तराईको बन्द आज १५ दिन पुग्यो

सप्तरी, १२ भदौ । अनिश्चितकालीन आमहडतालको घोषणा गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बन्दको आज १५आँै दिन पुगेको छ । मधेसी मोर्चा सप्तरीले लगातार १५ दिनदेखि बन्द जारी राखेपछि बन्दका कारण यहाँको जनजीवनमा निकै प्रभाव पर्नुका साथै आज…

कान्छी ल्याउनेलाई दुई वर्ष कैद

दमौली, १२ भदौ । तनहुँ जिल्ला अदालतले बहुविवाहसम्बन्धी मुद्दामा तनहुँको भिमाद–१ का रविन्द्र श्रेष्ठलाई दुई वर्ष छ महिना कैद र रु २५ हजार जरिवाना तथा कान्छी श्रीमती शोभालाई एक वर्ष कैद र रु १० हजार जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश…

धनगढीमा कफ्यु यथावत्

धनगढी, १२ भदौ । धनगढी नगर क्षेत्रमा जिल्ला प्रशासन कार्यालय कैलालीले लगाएको निषेधाज्ञा (कफ्र्यु) आज पाँचौँ दिन पनि यथावत् रहेको छ । धनगढी नगर क्षेत्रमा जारी गरिएको निषेधाज्ञा आज बिहान ११ बजेदेखि साँझ ६ बजेसम्मको समयमा यथावत् रहेको सहायक…

छोराले बा भनेर सोध्दा मन भक्कानिन्छ

दुई जीउको शरीर भएकी श्रीमती र काखे छोरा अनि बूढाबूढी भएका बाबुआमालाई छोडेर विदेश हिँडेका कोल्हुवा–४ का बोधबहादुर महतो छ वर्ष बित्दा पनि घर फर्केका छैनन् । सुरुमा मेलेसियामा तीन वर्ष बसेर आएका उनी धेरै पैसा कमाउने भन्दै कुवेत पसे । कुवेत…

अधिकार माग्र्दै मौन जुलुस

नेपाल मुस्लिम अधिकार मञ्च पर्साले शुक्रबार वीरगन्जमा निकालेको मौन जुलुसमा सहभागीहरु । निर्माण हुन लागेको संविधानमा मुस्लिम सुमदायलाई राज्यको सम्पूर्ण अङ्गमा समानुपातिक समावेशी सहभागिता गर्नुपर्ने मागसहित मौन जुलुस निकालेको मञ्चका कार्यवाहक…