एनआरएन अध्यक्ष घले रोम आउँदै

चारदिशा। गैर आवासीय नेपाली संघका केन्द्रीय अध्यक्ष शेष घले आगामी मंगलवार ईटालीको राजधानी रोम आउने भएका छन् । गैर आवासीय नेपाली संघ ईटालीले आयोजना गर्न लागेको अन्तर्क्रिया तथा भूकम्प पिडितको व्यवस्थापन सम्वन्धि छलफलको सिलसिलामा घले रोम…

सम्मान

विपी कोइराला स्मृति ट्रष्टले नेपाली साहित्यमा विशेष योगदान पु-याएको भन्दै साहित्यकार गोपाल पराजुलीलाई विपी साहित्य सम्मान प्रदान गर्दै नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल ।

साझा अभियान

महिला मैत्री संबिधानका लागि साझा अभियानको समूहले संविधानमा महिला समानताका विषयलाई समर्थन तथा ऐक्यबद्धता जनाउन नयाँ बानेश्वरको सडकमा लेखिएका नारा ।

पत्रकार सम्मेलन

नेकपा एमालेद्धारा पार्टी केन्द्रिय कार्यालय धुमवाराहीमा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केपी ओली साथमा अन्य नेताहरु ।

प्रहरी झडपमा चारको मृत्यु, दर्जनौ घाइते

महोत्तरी, २३ भदौ । संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज महोत्तरीको जलेश्वरमा भएको झडपमा परी चार जना आन्दोलनकारीको मृत्यु भएको छ । महोत्तरी गाविस–५ का रामविवेक यादव, जलेश्वर नगरपालिकाका रोहन चौधरी, मसुवा कापर तथा अर्का एकको…

मधेसका सभासद्को अध्यक्ष दाहाललाई ध्यानाकर्षण

काठमाडौँ, २३ भदौ । एकीकृत नेकपा (माओवादीका) २५ जना मधेसबाट प्रतिनिधित्व गर्ने सभासद्ले आन्दोलनकारी जनताको जायज माग सम्बोधनका लागि पहल गर्न संसदीय दलका नेता पुष्पकमल दाहाललाई संयुक्तरुपमा ध्यानाकर्षण गराएका छन् । संविधानसभामार्फत संविधान…

राप्रपा नेपाल प्रक्रियाबाट अलग

काठमाडौँ, २३ भदौ । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) संसदीय दलका प्रमुख सचेतक दीलनाथ गिरीले संविधान निर्माण प्रक्रियाबाट हाललाई अलग रहनेबारे पार्टीले गरेको निर्णय जानकारी गराउनुभएको छ । नयाँ…

प्रधानमन्त्री कोइराला अमेरिका जाने

काठमाडौं, २३ भदौ । प्रधानमन्त्री सुशील कोइराला राष्ट्र संघीय महासभामा भाग लिन अमेरिका जाने निश्चित भएको छ । प्रधानमन्त्री कोइराला राष्ट्र संघको ७० औं महासभामा सहभागिताका साथै स्वास्थ्य परीक्षणका लागि समेत न्यूयोर्क जान लागेका हुन । उनले…

केन्द्रका ५० हजार कर्मचारी प्रदेशमा

काठमाडौं २३ भदौ । मुलुक संघीय शासनमा गएपछि संक्रमणकालीन अवस्थामा सुरुको व्यवस्थापन केन्द्रीय सरकारकै कर्मचारीले गर्ने भएका छन् । हाल निजामती सेवामा रहेका ८० हजार कर्मचारीमध्ये ५० हजार कर्मचारी प्रदेशमा खटाउने गरी गृहकार्य थालिएको छ ।…

कैलालीको जनजीवन कष्टकर

कैलाली, २३ भदौ र कैलालीको धनगढी र टीकापुर नगरपालिकामा स्थानीय प्रशासनले भदौ ७ गतेबाट लगाएको कर्फ्यु अझै जारी छ । प्रशासनले बुधबार पनि धनगढीमा मध्यान्ह १२ बजेदेखि ३ बजेसम्म कर्फ्यु जारी राखेको छ । टीकापुरमा विहान ६ बजेदेखि ११ बजेसम्म कर्फ्यु…