एक महिनाभित्र सहमतीय सरकार

सुरुङ्गा (झापा) ११ असोज । नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाले एक महिनाभित्र राष्ट्रिय सहमतिको सरकार बन्ने बताउनुभएको छ । भद्रपुर नगरपालिका–१ स्थित मेची नदीमा निर्माण हुन लागेको झोलुङ्गे पुलको आज शिलान्यास गर्दै उहाँले अब बन्ने…

मुटुरोग विशेषज्ञ डा. भट्टरार्ई सम्मानित

मोटिभेटन्यूज डट कम अनलाइनको तर्फबाट समाजमा विशेष योगदान पु-याएको भन्दै वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईलाई सम्मान गर्दै सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित ।

सेना फिर्तापछि यात्रु बसमा पेट्रोल छर्केर आगजनी

धनगढी, ११ असोज । कैलालीको हसुलियाबाट धनगढीतर्फ आउँदै गरेको से१ख १०१७ नम्बरको कर्णाली रिभर यातायातको यात्रु बसमा धनगढी नगर क्षेत्रको बेलीको जङ्गलमा आज अपराह्न आगजनी गरिएको छ । चार÷पाँज जनाको अज्ञात समूहले गुडिरहेको बसलाई ढुङ्गाप्रहार गर्दै…

भोट माग्दै आचार्य पोर्चुगलमा

लिसवोन । अक्टोवर १४ देखी १७ सम्म काठमाण्डौंमा हुने गैरआवासीय नेपाली सँघको विश्व सम्मेलनका लागि चुनावी रन्को बढेको छ । दिनप्रतिदिन उम्मेदवारी घोषणा गर्नेक्रम जारी छ भने घोषणा गरि सकेका उम्मेदवारहरु चुनावी प्रचारमा लागेका छन् । यसैक्रममा…

एनआरएन युरोपियन उपसंयोजकमा शिवकुमार बरुवालको उम्मेदवारी

बेल्जियम । गैरआवासिय नेपाली संघ अन्तरास्ट्रिय समन्वय परिषदको सातौ महाधिबेशन नजिकिदै जादा संसारका बिभिन्न देशबाट केन्द्रिय समितीमा उम्मेद्बारी घोषणा भइ  रहेको छन । यसै क्रममा बेल्जियमबाट  शिवकुमार बरुवालले पनि एन आरएनए आइसिसि युरोप उपसंयोजक…

एन आर एनए बेल्जियमको बिज्ञप्ती

चारदिशा,  बेल्जियम , गैरआबासीय नेपाली संघ बेल्जियमले आज एक बिग्यप्ती प्रकासित् गर्दै मित्र राष्ट्र भारतले नेपालमा गरेको अघोसित नाकाबन्दिको बिरोध गरेको छ । संघको हिजो सम्पन्न बैठकले नेपालले पाएको नयाँ गनतान्त्रिक संबिधानको स्वागत गर्दै…

पासा पुच बेल्जियममा नया नेतृत्व

चारदिशा, बेल्जियम नेवारी समुदायको कला संस्कृति, भाषा, भेषभुषा तथा सभ्यतालाई जिवन्त  राख्ने उद्धेश्यले बेल्जियमा स्थापना भएको नेवारी संस्था पासा पुच बेल्जियमको अधिबेशनद्वारा भिम जोशीको अध्यक्षतामा नया कार्य समिति सर्बसम्मत रुपमा चयन गरेको…

सुरक्षा घेरा दिएर चार सय सवारीसाधन गन्तव्यमा

सप्तरी, ११ असोज । नयाँ संविधान र सीमाङ्कनको विरोधमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दको आज ४५औँ दिनमा पनि सप्तरी प्रहरीले पूर्व-पश्चिम राजमार्गमा अलपत्र परेका करिब ४०० सवारीसाधनलाई सुरक्षा घेरा दिएर…

कैलालीमा खटिएका सेना व्यारेक फर्किने

कैलाली, ११ असोज । शान्ति सुरक्षालाई मध्यनजर गरी कैलालीको टीकापुर नगरपालिका र आसपासका क्षेत्रमा खटिएको नेपाली सेना सोमबारदेखि व्यारेक फर्किने भएका छन् । स्थानीय प्रशासनले कैलालीको टीकापुरको सुरक्षा स्थिति सामान्य भएको भन्दै लिखित अनुरोध…

तेल वितरणमा आजदेखि कोटा प्रणाली

काठमाडौं, ११ असोज । सरकारले सोमबारदेखि पेट्रोल र डिजेल वितरणमा कोटा प्रणाली लागू गर्ने भएको छ । पेट्रोलियम पदार्थको मौज्दात न्यून रहेकाले कोटा प्रणालीमा वितरण गर्न लागिएको हो। वाणिज्य तथा आपूर्ति मन्त्रालय र गृहमन्त्रालयको संयुक्त बैठकले…