थारु नृत्य

कञ्चनपुरको झलारीमा गुडलक म्यानेजमेन्ट नामक जागरुक युवाहरुको संस्थाले अयोजना गरेको दशैं सांस्कृतिक महोत्सवको अवसरमा थारु समुदायको लोकप्रिय नृत्य छोक्रा देखाउँदै थारु युवती ।

शुभकामना दिन एनआरएन टोली बालुवाटारमा

काठमाडौँ, १ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनःनिर्माणलाई तीव्र रुपमा अघि बढाइने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का नवनिर्वाचित पदाधिकारीलाई आज शुभकामना तथा बधाई दिँदै…

उपप्रधानमन्त्री थापा दिल्लीमा राजनीतिक भेटवार्ता गर्दै

काठमाडौं, १ कार्तिक । भारतले गरेको अघोषित नाकाबन्दीको मारमा परेको नेपालको समस्याको समाधान खोज्न भारत गएका उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले आज (आइतबार) भारतीय पक्षसँग भेटवार्ता गर्दैछन् । नयाँदिल्लीमा मन्त्री थापाले उनकी समकक्षी…

फोरम लोकतान्त्रिकका महासचिवसहित दुई सयभन्दा बढीद्वारा पार्टी परित्याग

काठमाडौं, १ कार्तिक । मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का महासचिव मृगेन्द्रसिंह यादवसहित करिब दुई सयभन्दा बढी पदाधिकारी तथा नेता एवम् कार्यकर्ताले साधारण सदस्यतासमेत नरहने गरी आज पार्टी परित्याग गरेका छन् । सदरमुकाम राजविराजस्थित…

तीन भारतीय लुटेरा पक्राउ

काठमाडौं, ३० असोज । चार लाख रुपैयाँ चोरी गरेको आरोपमा प्रहरीले तीन जना भारतीय नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाले अभियुक्तहरुलाई प्रक्राउ गरी शनिबार सार्वजनिक गरेको हो । गत साउन २२ गते दिउँसो काठमाडौंको…

ज्यान मारेर फरार महिला १३ वर्षपछि पक्राउ

खोटाङ, ३० असोज । ज्यान मारेर फरार खोटाङकी एक महिला १३ वर्षपछि पक्राउ परेकी छन् । विसं २०५९ असोज २ गते उदयपुरको आँपटार–९ का नवराज रायमाझीको हत्या गरेर फरार राजापानी– ७ की ३० वर्षीया परिमाया राई पक्राउ परेकी हुन् । जिल्ला प्रहरी कार्यालय…

इन्धन काठमाडौं भित्रिन सकेन

काठमाडौं, ३० असोज । सरकारको अलमल र भारतले पर्याप्त मात्रामा पेट्रोलियम पदार्थ नेपाल नपठाउंदा इन्धन आपूर्ति अझै सहज हुन सकेको छैन । मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज लामो समयदेखि ठप्प रहँदा इन्धन अभाव चर्किंदै गएको छ । अन्य नाका खुकुलो भएको…

भारतीय लगानीको विकल्प खोज्न माग

म्याग्दी (वेनी), ३० असोज । म्याग्दीमा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनमा भारतीय लगानीको विकल्प खोज्न म्याग्देलीले माग गरेका छन् । लगानीको नाममा पटकपटक काम अवरुद्ध गर्ने, क्षतिपूर्ति माग्नेलगायत अनावश्यक माग राख्ने गरेकाले पनि…

मन्त्री बन्न एमाओवादीभित्र तछाँडमछाँड

काठमाडौं, ३० असोज । मन्त्री छान्न एमाओवादीको बैठक तीन दिनदेखि लगातार बसे पनि शुक्रबार बेलुकासम्म पार्टीले निर्णय लिन सकेको छैन । मन्त्री बन्न चाहनेहरुको संख्या धेरै भएपछि सिफारिस गर्न सकस भएको छ। 'मन्त्री बन्नका लागि पार्टीभित्र…

ओनसरी घर्ती पहिलो महिला सभामुख

काठमाडौं, २९ असोज । एकीकृत माओवादीकी सांसद ओनसरी घर्ती सभामुखमा निर्विरोध निर्वाचित भएकी छन् । व्यवस्थापिका–संसदमा शुक्रबार नयाँ सभामुखका लागि ओनसरी र नेमकिपाकी सांसद अनुराधा थापामगरले उम्मेदवारी दिए पनि उम्मेदवारहरुबारे समर्थन जनाउनेक्रम…