मन्त्रालय भागवण्डामा किचलो

काठमाडौं, १६ कार्तिक । नेकपा(एमाले) स्थायी कमिटीको आज बस्ने बैठकमा विकसित राजनीतिक परिस्थिति र समसामयिक विषय, सरकारका काम र मन्त्रिमण्डल विस्तारबारे छलफल हुने भएको छ । एमाले केन्द्रीय कार्यालय धूम्रबाराहीमा अपराह्न ४ बजे बस्ने बैठकमा…

वीरगन्ज तनावग्रस्त

वीरगन्ज, १६ कात्तिक । नेपाल–भारत सीमास्थित मितेरी पुलमा धर्नामा बस्दै आएका आन्दोलनकारीलाई सुरक्षाकर्मीले बल प्रयोग गरेर आज विहान हटाएको विरोधमा अहिले वीरगन्जका विभिन्न ठाउँमा प्रदर्शन सुरु भएको छ । प्रदर्शनकारीले बिहानदेखि नै वीरगन्जको…

काँग्रेस महाधिवेशनका लागि समिति गठनको प्रस्ताव

काठमाडौं, १५ कार्तिक । नेपाली काँग्रेसको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टी महाधिवेशनमा केन्द्रित रहेर छलफल गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले फागुनमा हुने १३औँ महाधिवेशनको तयारीका लागि विभिन्न समिति गठन…

सरकार मोर्चासँग लचकताका साथ प्रस्तुत हुने

काठमाडौं, १५ कार्तिक । उच्चस्तरीय राजनीतिक समितिको आजको बैठकले आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँगको वार्तामा लचकताका साथ प्रस्तुत हुने निर्णय गरेको छ । नयाँ संविधानमा असन्तुष्ट भई आन्दोलनमा रहेको मोर्चाका माग सम्बोधनका लागि…

मधेसी मोर्चाको बैठक जनकपुरमा

काठमाडौं, १५ कार्तिक । आन्दोलनको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक आइतबार पनि जनकपुरमा जारी छ । शनिबार साँझबाट जनकपुरको शिवचोकस्थित होटल सिटी स्टारमा सुरु भएको बैठकमा सरकारसँग भएको वार्ता र जारी…

निर्बाध रुपमा तेल आउँछ: राजदूत

धुन्चे, १५ कात्तिक । चीनका लागि नेपाली राजदूत महेश मास्केले अबका दिनमा चीनबाट निर्बाध रुपमा पेट्रोलियम पदार्थ नेपाल भित्रने बताउनुभएको । चीनको राजधानी बेइजिङबाट शनिबार साँझ रसुवागढी नाका आउनुभएका राजदूत मास्केले आज बिहान रासससँग कुराकानी…

अवैध मुद्रासहित भारतीय पक्राउ

कावासोती, १५ कात्तिक । बाह्र देशका ‘अवैध मुद्रा’सहित सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय बेलासपुरले एक भारतीयलाई पक्राउ गरेको छ । सीमा सुरक्षा कार्यालय बेलासपुरका सशस्त्र प्रहरी उपरीक्षक प्रेमराज पोखरेलको नेतृत्वमा खटिएको टोलीले…

अभिवादन गर्दै

नवनिर्वाचीत उपराष्ट्रपति नन्दबहादुर पुन अभिवादन गर्दै साथमा एमाओवादीका अध्यक्ष प्रचण्ड ।

पैदल यात्रा

वीरगन्जको मितेरीपुलबाट झोला बोकी पैदल भारत तर्फ जाँदै महिलाहरु । बिहारमा जारी विधान सभा निर्वाचन अन्तरगत चौथो चरणको मतदानमा हुन सक्ने सम्भावित अपराधिक घटना हुन नदिने उद्देश्यले भारतीय पक्षले ४८ घण्टाकालागि नाका सिल गरेपछि कुनैपनि सवारीका…