मधेस आन्दोलन हिंसात्मकतातर्फ मोडियो : डा भट्टराई

काठमाडौं, ५ मंसिर । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाल–भारत सीमामा जारी मधेस आन्दोलन तत्काल समाधान गर्न सत्तारुढ दल र नेपाली काँग्रेसका शीर्ष नेताले व्यक्तिगत स्वार्थ र हठ त्यागेमा तत्काल निकास निस्कने बताउनुभएको छ । डा…

नाकाबन्दीविरूद्ध मुद्दा दायर गर्नुपर्ने माग

काठमाडौं, ५ मंसिर । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले भूपरिवेष्टित देश नेपालको पारवहन अधिकारलाई कुल्चेर भारतले नेपालमा लगाएको नाकाबन्दीविरूद्ध अन्तर्राट्रिय अदालतमा मुद्दा दायर गर्नुपर्ने बताउनुभएको छ । पार्टी विदेश विभाग…

राजनीतिक नियुक्ति खारेज नगर : कांग्रेस

काठमाडौं, ४ मंसिर । नेपाली काँग्रेसले पार्टी सभापति सुशील कोइराला नेतृत्वको यसअघिको संयुक्त सरकारले गरेका राजनीतिक नियुक्तिलाई खारेज नगर्न सरकारसँग आग्रह गरेको छ । सत्ता साझेदार दलहरुका सहमति र सहकार्यमा पूर्ववर्ती सरकारले राजनीतिक नियुक्ति…

नेता नेपालको घर तोडफोड

काठमाडौं, ४ मंसिर । नेकपा (एमाले) का बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको रौतहटको गौर नगरपालिका–३ स्थित घरमा आज मधेसी मोर्चासम्बद्ध कार्यकर्ताले गरेको आक्रमण र तोडफोडप्रति एमालेले ध्यानाकर्षण गराएको छ । एमाले केन्द्रीय…

मिहेनतको नेपाली ब्रान्ड : थकाली खाना

पोखरा आउने पाहुनाको अक्सर एउटा प्रश्नै हुन्छ, “खाना कहाँ खाने ?” “माइलीकहाँ कि मोनालिसा ? थकाली भान्छा कि मुस्ताङ थकाली किचन, मन्त्र थकाली कि कतै ?” उत्तरमा जे छाने पनि सबैको छनोट एउटै हुन्छ, “मीठो थकाली खाना नै खाने !” घिउ हालेको मसिनो…

तीन महिनापछि विद्यालय जान पाउँदा…

झन्डै तीन महिनदेखि पढ्नबाट वञ्चित बालबालिका आज अन्तर्राष्ट्रिय बाल दिवसकै दिन विद्यालय जान पाएका छन् । बिहानी कक्षा सञ्चालनका लागि अवरोध नगर्ने आन्दोलनरत मधेसी दलको निर्णयपछि आज मुसहर, चमार, खत्बे, बाँतर, पासवान, डोम, मेस्तरलगायत अत्यन्त…

औषधी बोकेको ट्रकमा मोर्चाद्वारा आगजनी

बीरगंज, ४ मंसिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले वीरगन्जमा औषधी बोकेको ट्रकमा आजगनी गरेका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले औषधी आयातमा कुनै अवरोध नगर्ने निर्णय गरे लगत्तै कार्यकर्ताहरुले औषधीको ट्रकमा आगजनी गरेका…

नेपाल महिला सङ्घ

नयाँ संबिधानको बिशेषताको बारेमा जानकारी गराउन नेपाल महिला सङ्घले शुक्रबार बेनीमा आयोजना गरेको अञ्चलस्तरीय कार्यक्रममा सहभागी नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा सांसद चन्द्र भण्डारी, डा. डिना संङग्रौला, रेशमबहादुर बानिया लगायतका अतिथिहरु…

उद्धार कोषमा सनोफीको तर्फबाट

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा भारतीय औषधी उत्पादक कम्पनी सनोफीको तर्फबाट ५२ लाख ८७ हजार रुपैयाँको चेक प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार हस्तान्तरण गर्दै ।

लहलहाउदो तोरी

खेतमा फुलेको लहलहाउदो तोरी बाली । तोरीमा उन्नत जातको बीउ प्रयोग नहँुदा उत्पादन घट्दै जान थालेपछि कृषकको आकर्षण घटेको छ ।