सीमा जोडिएको दुई प्रदेश माग

वीरगन्ज, १३ मङ्सिर । सङ्घीय समावेशी मधेसी गठबन्धनले संविधानमा अधिकतम संशोधनका माध्यमबाट मधेस आन्दोलनको मागलाई पूरा गरी विद्यमान समस्याको राजनीतिक निकास खोज्न सरकार तथा प्रमुख राजनीतिक दललाई ध्यानाकर्षण गराएको छ । यसका लागि गठबन्धनले…

मेडिकल काउन्सिलको परीक्षामा आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण

काठमाडौंं, १३ मङ्सिर । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सकको प्रमाणपत्र (लाइसेन्स)को परीक्षामा आधाभन्दा बढी चिकित्सक विद्यार्थी अनुत्तीर्ण भएका छन् । काठमाडौँको स्वयम्भू सानो भ¥याङ्स्थित आर्मी प्रतिष्ठानमा शनिबार भएको परीक्षा ५१० जना…

विद्यालय निर्माणका लागि अमेरिकाबाट सहयोग

क्यालिफोर्निया, १३ मङ्सिर । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाली जनसम्पर्क समिति अमेरिकाबेस्ड टेक्सास च्याप्टरले भूकम्पबाट क्षतिग्रस्त काठमाडौँ गागलफेदीको विद्यालय भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको छ । च्याप्टरले १५ हजार डलर तथा…

काठमाडौंमा बन्दको प्रभाव न्यून

काठमाडौं, १३ मंसिर । भारतले गरेको नाकाबन्दीविरुद्ध नेकपा माओवादी नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको असर देशको अरु भागमा परेपनि काठमाडौंमा भने खासै परेको छैन । सडकमा सावरी साधनहरु चल्न थालेका छन् । यद्यपि, बन्दकर्ताको त्रासका…

१३ जना भारतीय सुरक्षाकर्मी सशस्त्र प्रहरीको नियन्त्रणमा

झापा, १३ मङ्सिर । झापाको दक्षिणी सीमावर्ती गाविस केचनामा दशगजा छिचोलेर नेपाली बस्तीमा हतियारसहित प्रवेश गरेका १३ जना भारतीय सुरक्षाकर्मीलाई आज बिहान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)का ती हतियारधारी…

हङकङ समाजले एम्बुलेन्स दियो

चितवन, १३ मङ्सिर । हङकङमा रहेका चितवनवासीको संस्था ‘चितवन–हङकङ समाज’ले माडीको कल्याणपुरमा एम्बुलेन्स सहयोग गरेको छ । समाजले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाल रेडक्रस सोसाइटी उपशाखा कल्याणपुरलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । चितवन…

हतियारसहित भागेका भगौडा प्रहरी पक्राउ

काठमाडौँ, १३ मङ्सिर । स्थानीय सुन्धारामा खटिएको प्रहरी टोलीले आज बिहान सुन्धारा नजिकै भगौडा प्रहरी छोटेलाल ठाकुरमाथि गोली प्रहार गरेको छ । अपराध महाशाखाबाट खटिएको टोलीले सुन्धाराको एक गेस्ट हाउसमा बसेका बारा जिल्लाका ठाकुरलाई चिनियाँ…

मधेश समस्या

प्रजातान्त्रिक विचार समाजद्धारा आज राजधानीमा आयोजित मधेश समस्या : समाधानका उपाय विषयक अन्तरक्रिर्या कार्यक्रम उपस्थित नेपाली कांग्रेसका महामन्त्री कृण्णप्रसाद सिटौला नेता अर्जुन नरसिंह केसी लगायत ।

रगतको अभाव भएपछि आकस्मिक रक्तदान

पोखरा, १२ मङ्सिर । कास्की जिल्लामा रगतको अभाव भएपछि रेडियो अन्नपूर्ण, पोखराले आज आकस्मिक रक्तदान कार्यक्रम आयोजना गरेको छ । नाकाबन्दीका कारण इन्धनको चरम अभाव भएसँगै नियमितरुपमा हुने रक्तदान कार्यक्रमसमेत प्रभावित भएपछि कास्कीमा रगतको अभाव…

पार्टी सभापति हुने पालो मेरो हो : पौडेल

दमौली, १२ मङ्सिर । नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले आगामी फागुनमा हुने पार्टीको तेह्रौँ महाधिवेशनमा सभापति पदका लागि वर्तमान सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले आपूलाई समर्थन गर्नुपर्ने बताउनुभएको छ ।…