पौडेलले उम्मेदवारी दिन खुट्टा नकमाउने

तनहुँ । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले आफूलाई पार्टी सपभाति हुनबाट कुनै शक्तिले रोक्न नसक्ने दाबी गर्नुभएको छ । रिपोर्टस क्लब तनहँुले आज गरेको साक्षात्कारमा पौडेलले पार्टी सभापतिमा उम्मेद्वारी दिन यसपालि कुनै पनि हालतमा खुट्टा…

प्रचण्डलाई मन्त्रीको रिर्पोटिङ

सत्तारुढ एकीकृत नेकपा माओवादीले आज पनि सरकार सञ्चालनका विषयमा छलफल गरेको छ । काठमाडौंको ठमेलमा रहेको होटलमा पार्टी स्थायी समिति र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुको उपस्थितिमा बैठक बसेको थियो । बैठकमा मन्त्रीहरुले आफूले गरेका कामहरुको…

नेपालमा भ्रष्टाचार बढ्दो

काठमाडौं । नेपालमा भ्रष्टाचार बढ्दै गएको पाईएको छ । भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय संस्था ट्रान्सपरेन्सी ईन्टरनेश्नलको भ्रष्टाचार निवारण गर्न सफल मुलुकहरुको सुचीमा नेपाल गतवर्षभन्दा ४ स्थान तल झरेको छ । सन् २०१५ मा भ्रष्टाचारमा नेपाल १…

बेल्जियम काङ्रेसलाई केन्द्रको अधिबेशनको चटारो

चारदिशा, सम्बाददाता, बेल्जियम, नेपाली काङ्रेसको प्रबासी संगठन नेपाली जन संपर्क समिती बेल्जियमले पार्टीको आगामी १३औ महाधिबेशनको लागि महाधिबेशन प्रतिनिधि र महासमिती सदस्य चयन  गर्ने प्रकृया सुरु गरेको छ । मंगलबार सम्पन समितिको बैठकले चयन…

गाईले एकैपटक दुई बाच्छा जन्मायो

बैतडी । बैतडी जिल्लामा पहिलोपटक आज एक किसानले पालेको गाईले एकैपटक दुइवटा बाच्छा जन्माएको छ । श्रीकोट गाविस–२ खिरेगाउँका रामसिंह विष्टले पालेको गाईले आज एकैपटक एउटा बाच्छा र एउटा बाच्छी जन्माएको स्थानीय कृष्ण विष्टले जानकारी दिनुभयो । पशु…

संविधान संशोधन मान्य छैन : अध्यक्ष यादव

विराटनगर, १२ माघ । सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले एकतर्फीरुपमा गरिएको संविधान संशोधन मान्य नहुने बताउनुभएको छ । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मधेसी मोर्चाका माग पूरा नभएसम्म आन्दोलन जारी रहने स्पष्ट…

काँग्रेस विधानको प्रस्तावनामा सुवर्णको नाम राखिने

काठमाडौँ । मुलुककै ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसले पहिलोपटक आफ्नो विधानको प्रस्तावनामा संस्थापकमध्येका एक सुवर्ण शमशेरको नाम राख्ने तयारी थालेको छ । ‘नेपाली काँग्रेसको विधान, २०१७’ को प्रस्तावनामा पार्टीका संस्थापक तथा…

आन्दोलन चर्काउने मधेसी मोर्चाको भनाइ

काठमाडौँ । व्यवस्थापिका–संसद्बाट पारित संविधान संशोधन विधेयकले मधेसी जनताको माग सम्बोधन नभएको भन्दै मधेसी आन्दोलनलाई निरन्तरता दिने विभिन्न सरोकारवालाले बताउनुभएको छ । रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा तराई मधेस सद्भावना…

प्रधानमन्त्री ओलीको नामबाट नक्कली आइडी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा नक्कली ‘आइडी’ प्रयोग गरी फेसबुक सञ्चालन भइरहेकाप्रति प्रधानमन्त्री कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले आज एक प्रेस विज्ञप्ति जारी…

बालबालिकालाई न्यानो कपडा

सिन्धुपाल्चोक बतासे गाविसका भूकम्पपीडितलाई ब्यूटीफुल स्टोर फाउण्डेशन कोरीयाको सहयोगमा सुखावती फाउण्डेशन नेपालले वितरण गरेको न्यानो कपडा लिँदै स्थानीय बालक ।