वीरगन्ज–रक्सौल नाका तत्काल खुल्छ: राजेन्द्र महतो

वीरगन्ज । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वीरगन्ज–रक्सौल नाका खुला गर्नुपर्ने बताएका छन् । मधेस आन्दोलनका लागि सहयोग जुटाउन भन्दै भारतको बिहार पुगेर फर्किएका अध्यक्ष महतोले नाका बन्द हुँदा मधेसको आर्थिक अवस्था धारासाही बन्दै…

इलाम कांग्रेसमा संस्थापन पक्ष हावी

इलाम । नेपाली काँग्रेसको आगामी १३ औ महाधिवेसनको क्रममा इलाम जिल्लाका गाउँ र नगरमा भएको अधिवेसनको नतिजाले संस्थापन पक्ष बलियो देखिएको छ । देउवा निकट मानिने हालका सभापति केशब थापाले उम्मेदवारी दिन नपाउने भएपछि अर्को दरिलो उम्मेदवारीको खोजी…

खाँचो फूटको होइन क्रान्तिकारी ध्रुविकरणको, प्रेम पाठक

जब नेपालमा जनयुद्ध चलिरहेको थियो, युरोपमा यसको प्रभाब यहाँका प्रबासी नेपालीहरुले सक्दो सहयोग गरे । चाहे नेपाली बीचमा होस् वा युरोपियनहरुका बीच  । कार्यशैली भूमिगत थियो यतापनि ।  प्रभाव भने बढ्दो थियो । केन्द्र देखिका नेताले दिएको…

६६औं राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाइने

६६औं राष्ट्रिय प्रजातन्त्र दिवस भव्यरुपमा मनाउन गृह मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रीलगायत विभिन्न निकायका प्रमुखहरुलाई निर्देशन दिनुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीे ।

पुनः सुरुभएको वार्ताले निकास दिन्छ : ठाकुर

काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष एवम् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता महन्थ ठाकुरले कुनै पनि पार्टीको महाधिवेशन रोक्ने मोर्चाको निर्णय नभएको बताउनुभएको छ । उहाँले संविधान पारित गर्न हस्ताक्षर गर्ने सभासद्लाई गाउँ…

वरिष्ठ नेता देउवाद्वारा भत्र्सना

काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशी मोर्चामा आवद्ध अराजनीतिक र हिंस्रक जत्थाले पार्टीका पूर्व महामन्त्री एवम् केन्द्रीय सदस्य विमलेन्द्र निधिलगायतका नेताको घरमा पु-याएको क्षतिको घोर…

तीनमहिना नबित्दै दीपेन्द्रको ज्यान गयो

साउदी अरब । धन कमाउने मीठो सपनासँगै उज्वल भविष्यको खोजीमा रोजगारीकालागि साउदी अरब आएका एक नेपालीको स्वचालित ढोकाले च्यापिएर मृत्यु भएको छ । धनुषा, रमदैयाका २५ वर्षीय दीपेन्द्र यादवको साउदी अरब आएको तीन महिना नबित्दै स्वचालित ढोकाले…

सुबिसु क्यान सूचना प्रविधि

काठमाडौँको भृकुटीमण्डपमा सञ्चालित कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले आयोजना गरेको ‘सुबिसु क्यान सूचना प्रविधि–२०१६’ को बुधबार अन्तिम दिन अवलोकन गर्दै सर्वसाधारण ।

काठमाडौंका दश नगरमा काँग्रेसको नयाँ नेतृत्व

काठमाडौं । काठमाडौँका १० वटा नगरपालिकामा नेपाली काँग्रेसको नयाँ नेतृत्व निर्वाचित भएको छ । १३ औं महाधिवेशनको तयारीका क्रममा नगर समितिमा नयाँ नेतृत्व निर्वाचित भएको नेपाली काँग्रेस काठमाडौंले जनाएको छ । कागेश्वरी मनोहरा नगरमा नवराज…