दश मिनेटमै राहदानी !

काठमाडौं । मुलुकको राहदानी वितरणको इतिहासमा आजदेखि नयाँ सेवा सुरु भएको छ । एक जना सेवाग्राहीले आज दश मिनेटमा नै राहदानी प्राप्त गरेका छन् । परराष्ट्र मन्त्रालय, राहदानी विभागले आजदेखि सुरु गरेको प्रत्यक्ष दर्ता प्रणाली सेवाको सुरुआतसँगै दाङ…

तिरना विमानस्थलबाट करोडौँ युरो लुटियो

अल्वानिया । तीन जना हतियारधारी लुटेराको समूहले अल्वानियाको व्यस्त तिरना विमानस्थलबाट करोडौँ युरो बोकिएको एक हतियारले सुसज्जित गाडीलाई लुटी लगेका अल्वानियाली दैनिक पत्रिकाले शुक्रबार जनाएको छ । विमानस्थलको धावनमार्गमा उक्त गाडीबाट विमानमा…

फ्यान अवार्ड

नेपाल चलचित्र कलाकार सङ्घद्वारा आयोजित फ्यान अवार्ड कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकारहरु ।

राष्ट्रिय सरकारको पहल गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । मधेसवादी दल, आदिवासी जनजाति समूहलाई वार्तामा ल्याएर राष्ट्रिय समस्याको समाधान गर्ने लक्ष्यसहित नेकपा(माओवादी केन्द्र)ले राष्ट्रिय सहमतिको सरकारको पहल गर्ने निर्णय गरेको छ । माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा आज बसेको…

सरकार मनपरी ढङ्गले अघि बढ्योः सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले विपक्षी दलसँग कुनै सल्लाह नगरेको गुनासो गर्नुभएको छ । पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९३औँ जन्मजयन्तीका अवसरमा…

संविधान कार्यान्वयन नै काँग्रेसका लागि महत्वपूर्ण

विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार परिवर्तनभन्दा पनि संविधान कार्यान्वयन नै काँग्रेसका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले सरकार परिवर्तनका सम्बन्धमा…

प्रहरी हिरासतबाट थुनुवा भागे

झापा । जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका एक थुनुवा इलाका प्रहरी कार्यालय दमकको हिरासतबाटै फरार भएपछि अहिले इलाका प्रहरी कार्यालय, दमकमा खैलाबैला मच्चिएको छ । नाबालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका झापा बेलडाँगीका १८ वर्षीय सुरज…

प्रतिघण्टा १७ जना मर्छन् भारतमा सडक दुर्घटनाबाट

सडक दुर्घटनाका कारण भारतमा प्रत्येक एक घण्टामा कम्तीमा पनि १७ जना नागरिकको ज्यान जाने गर्छ । यसरी हरेक साढेतीन मिनेटमा एक जना भारतीयको मृत्यु सडक दुर्घटनाबाटै हुने गरेको छ । यो तथ्याङ्कअनुसार भारतमा हरेक दिन करिब ४०० जनाले सडक दुर्घटनाबाटै…

नेपाली चलचित्र ‘नमस्ते नेपाल’ को च्यारिटी सो सम्पन्न

चारदिशा सम्बाददाता बेल्जियम , बेल्जियममा छायाँकन भएको र बेल्जियमबासी कलाकारहरुको पनि अभिनय रहेको नेपाली कथानक चलचित्र 'नमस्ते नेपालको' पर्दशन बेल्जियमको एन्तवेर्पेन शहरमा सम्पन भयो । पासा पुच बेल्जियम र इनास बेल्जियमको ब्यबस्थापनमा…

सङ्घीयता कार्यान्वयन बैठक

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सङ्घीयता कार्यान्वयनका लागि शुक्रबार बसेको बैठकमा अध्यक्षता गर्नुहुँदै ।