भू–संरक्षण कार्यालयमा आगजनी

सप्तरी, ७ मङ्सिर । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्याकर्ताले राजविराजमा रहेको भू–संरक्षण कार्यालयमा आज आगजनी गरिदिएका छन् । दस-बीस जनाको समूहमा गएका मोर्चाका कार्यकर्ताले भू–संरक्षण कार्यालयमा आगजनी गरिदिएका कार्यालयले जनाएको छ ।…

भारतीय नाकाबन्दीविरुद्ध अमेरिकामा प्रदर्शन

क्यालिफोर्निया, ७ मङ्सिर । भारतले गरेको अघोषित नाकाबन्दीको विरोधमा अमेरिकाको राजधानी वाशिङ्गटन डिसीमा प्रदर्शन गरिएको छ । अमेरिकामा रहेका नेपालीहरुको प्रतिनिधिमूलक संस्थाहरुले संयुक्त रुपमा राष्ट्रपति कार्यालय अगाडि विरोध प्रदर्शन गरेका…

राजविराजमा तनाव कायमै

सप्तरी, ६ मङ्सिर । गए राति बन्द राजमार्ग खुलाउने क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भई चारजनाको मृत्यु भएको आक्रोशमा अहिले राजविराज र पूर्वपश्चिम राजमार्गको विभिन्न ठाउँमा प्रदर्शन भइरहेको छ । सप्तरी प्रशासनले आज बिहानैदेखि सदरमुकाम…

औषधि चाहिए मन्त्रालयमा फोन गर्नुहोस्

काठमाडौं, ६ मंसिर । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि अभावको स्थितिलाई दृष्टिगत गरी बिरामी, सर्वसाधारण र सरोकारवाला स्वास्थ्य संस्थाका लागि हेल्प डेक्स सञ्चालनमा ल्याएको छ । आजदेखि सो डेक्सले १६६००१३३४४४ टोल फ्रि नम्बर सञ्चालनमा…

मलाई पदको मोह छैन : डा भट्टराई

काठमाडौं, ६ मंसिर । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले नेपाली समाजलाई बदल्ने दर्शन निर्माणका लागि नयाँ शक्तिको खोजीमा लागेको बताउनुभएको छ । नयाँ शक्ति निर्माण अभियान उद्घाटन समारोहलाई आज यहाँ सम्बोधन गर्दै उहाँले गोरखाको दुर्गम गाउँमा…

नारायण सत्सङ्ग

नागार्जुन नगरपालिका–९ रामकोटमा नारायण पोखरेल प्रतिष्ठानद्वारा निर्मित नारायण सत्सङ्ग भवनको आइतबार उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली ।

नयाँ शक्ति

चावहिलको एक पार्टी प्यालेसमा भेला भएका नयाँ शक्ति निर्माण अभियानमा जुटेका पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत ।

राप्रपा नेपाल

राप्रपा नेपालको केन्द्रिय परिषदको बैठक समुद्घाटन समारोहमा पार्टी अध्यक्ष कमल थापा ।

अमेरिकामा भारतीय नाकाबन्दीविरुद्ध विशाल प्रदर्शनको तयारी

क्यालिफोर्निया, ६ मङ्सिर । अमेरिकामा रहेका नेपालीहरूले वासिङ्गटन डिसीेमा त्यहा समयअनुसार आइतबार बिहान ११ देखि ३ बजेसम्म ‘भारतीय नाकाबन्दीविरुद्ध हाम्रो दबाब अभियान’का रूपमा प्रदर्शन गर्न गइरहेका छन् । अमेरिकामा रहेका नेपालीहरूको…

प्राधिकरण विधेयकका लागि काँग्रेसद्वारा समय थपको माग

काठमाडौँ, ६ मङ्सिर । भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेस गर्नुअघि छलफलका लागि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समय थपको माग गरेको छ । व्यवस्थापिका–संसद्, विधायन समितिको बैठकमा सो…