वैदेशिक रोजगारीमा अख्तियारको चासो
काठमाडौं, १० मंसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगारीकाक्रममा हुने विभिन्नखाले विकृति र विसंगतिहरुको गम्भीर अध्ययन गरी सुधार गर्न सरकार र सरकार माहतहतका निकायहरुलाई निर्देशन दिएको छ । वैदेशिक रोजगारीमा जाने नेपालीहरुले…
काँग्रेस र एमाले सिरहाद्वारा आन्दोलनको समर्थन
लहान, १० मङ्सिर । संयुक्त मधेसी मोर्चाको अगुवाइमा जारी मधेस आन्दोलनप्रति नेपाली काँग्रेस र नेकपा (एमाले) सिरहाले समर्थन जनाएका छन् । स्वायत्त मधेस प्रदेशको मागसहित जारी मधेस आन्दोलनको समर्थनमा नेकाले लहानमा जुलुस प्रदर्शन गरेको छ भने एमाले…
संसद् बैठक अवरुद्ध
व्यवस्थापिका–संसद्को बिहीबारको बैठक प्रारम्भ हुनासाथ आ–आफ्नो स्थानबाट उठेर बोल्न पाऊँ भन्दै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका सांसद् ।
म्यानमारको नवनियुक्त राजदुत
राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओहदाको प्रमाणपत्र पेश गरेपछि सामूहिकरुपमा तस्बिर लिँदै नेपालका लागि म्यानमारको नवनियुक्त राजदुत U Lwin Oo ।
इलामको पशुपतिनगर
जिल्लाकै सुन्दर र मनमोहक पूर्वी इलामको पशुपतिनगरको एक गाउँ । यहाँको सुन्दरता हेर्न विदेशी पर्यटकसमेत आउन थालेका छन् ।
प्रहरी र गुन्डाले कब्जा गर्छन ग्यास
भक्तपुर, कौशलटारस्थित हिमाल ग्यास डिपोमा मंसिर ४ मा ५० सिलिन्डर (भरि) ग्यास आइपुग्यो। ग्यास नभएर चुल्हो बाल्न नपाएका सर्वसाधारण ‘अब ग्यास पाइने भो’ भन्दै दंग भए। तर, लगत्तै एउटा हुल आयो। त्यो हुलमा ‘स्थानीय गुन्डा’ र प्रहरी थिए। उनीहरूले…
नाकाबन्दी अमानवीय र अन्तर्राष्ट्रिय मूल्यमान्यता विपरीत
काठमाडौँ, १० मङ्सिर । चीन अध्ययन केन्द्रले भारतले लगाएको नाकाबन्दी अमानवीय, मानवअधिकार र अन्तर्राष्ट्रिय कानुन र मर्यादाको ठाडो उल्लङ्घन भएको जनाएको छ । केन्द्रले बुधबार प्रेस विज्ञप्ति जारी गरी दुई देशबीचको सम्बन्धलाई नकारात्मक असर पार्ने…
रेडियो परासीमा पेट्रोल बम प्रहार
नवलपरासी, १० मंसिर । नवलपरासीको सदरमुकाम परासीस्थित रेडियो परासीमा बुधबार राति अज्ञात समुहले पेट्रोल बम प्रहार गरेका छन् । आक्रमणकारीले पार्किङमा रहेको एउटा मोटरसाइकलमा समेत आगजनी गरेका छन् । समाचारको विषयलाई लिएर टेलिफोन मार्फत धम्काउँदै…
सत्तारुढ दलका शीर्ष नेताबीच छलफल
काठमाडौं, ९ मंसिर । सत्ता साझेदार दलका शीर्ष नेताका बीचमा तराई–मधेसमा जारी आन्दोलनले उत्पन्न गरेको समस्या र संविधान संशोधन कसरी गर्नेलगायतका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार भएको सो छलफलमा प्रधानमन्त्री केपी…
गोली चलाउनु भारतीय सुरक्षा बलको गल्ती–प्रजिअ
इटहरी, ९ मङ्सिर । सुनसरी जिल्लाको हरिपुर र भारत विहारको भीमनगर सीमा नाकामा आज बिहान भारतीय सीमा सुरक्षाबल (एसएसबी)ले नेपाल भूमिमा प्रवेश गरेर गोली चलाएर चारजना नेपाली गम्भीर घाइते बनाउनु भारतीय सुरक्षाकर्मीका तर्फबाट सिधै गल्ती भएको…