केही दिनभित्रै निकास निकाल्ने प्रयत्नमा छु : अध्यक्ष दाहाल

काठमाडौं, १३ मङ्सिर । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालले प्रमुख तीन राजनीतिक दलको सहमतिमा नै तराई मधेसमा आन्दोलनरत दलसँग केही दिनभित्रै निकास निकाल्ने प्रयत्नमा आफू लागिपरेको बताउनुभएको छ । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन,…

समझदारीपत्रमा हस्ताक्षर गर्दै

समझदारीपत्रमा हस्ताक्षर गर्नु हुँदै गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ । नेपाली खेल विकासमा एनआरएनले सहयोग गर्ने समझदारीपत्रमा उल्लेख छ ।

भूकम्प पीडितको सकसको घर

चितवनको विकट दारेचोक गाविसको पिपल्डाँडामा भुकम्प पीडितको अस्थायी आवास । घर बनाउन दाताहरुको सहयोगको पर्खाइमा भूकम्प पीडित ।

अन्तरक्रिया कार्यक्रम

नेपाली सेनाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी पूर्व प्रधान सेनापति र बहालवाला तथा अवकाश प्राप्त रथीबृन्दहरु प्रधान सेनापति महारथी श्री राजेन्द्र क्षत्रीको साथमा ।

सीमा जोडिएको दुई प्रदेश माग

वीरगन्ज, १३ मङ्सिर । सङ्घीय समावेशी मधेसी गठबन्धनले संविधानमा अधिकतम संशोधनका माध्यमबाट मधेस आन्दोलनको मागलाई पूरा गरी विद्यमान समस्याको राजनीतिक निकास खोज्न सरकार तथा प्रमुख राजनीतिक दललाई ध्यानाकर्षण गराएको छ । यसका लागि गठबन्धनले…

मेडिकल काउन्सिलको परीक्षामा आधाभन्दा बढी विद्यार्थी अनुत्तीर्ण

काठमाडौंं, १३ मङ्सिर । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सकको प्रमाणपत्र (लाइसेन्स)को परीक्षामा आधाभन्दा बढी चिकित्सक विद्यार्थी अनुत्तीर्ण भएका छन् । काठमाडौँको स्वयम्भू सानो भ¥याङ्स्थित आर्मी प्रतिष्ठानमा शनिबार भएको परीक्षा ५१० जना…

विद्यालय निर्माणका लागि अमेरिकाबाट सहयोग

क्यालिफोर्निया, १३ मङ्सिर । नेपाली काँग्रेसको भातृ सङ्गठन नेपाली जनसम्पर्क समिति अमेरिकाबेस्ड टेक्सास च्याप्टरले भूकम्पबाट क्षतिग्रस्त काठमाडौँ गागलफेदीको विद्यालय भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने भएको छ । च्याप्टरले १५ हजार डलर तथा…

काठमाडौंमा बन्दको प्रभाव न्यून

काठमाडौं, १३ मंसिर । भारतले गरेको नाकाबन्दीविरुद्ध नेकपा माओवादी नेत्रविक्रम चन्द समूहले आह्वान गरेको नेपाल बन्दको असर देशको अरु भागमा परेपनि काठमाडौंमा भने खासै परेको छैन । सडकमा सावरी साधनहरु चल्न थालेका छन् । यद्यपि, बन्दकर्ताको त्रासका…

१३ जना भारतीय सुरक्षाकर्मी सशस्त्र प्रहरीको नियन्त्रणमा

झापा, १३ मङ्सिर । झापाको दक्षिणी सीमावर्ती गाविस केचनामा दशगजा छिचोलेर नेपाली बस्तीमा हतियारसहित प्रवेश गरेका १३ जना भारतीय सुरक्षाकर्मीलाई आज बिहान सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)का ती हतियारधारी…

हङकङ समाजले एम्बुलेन्स दियो

चितवन, १३ मङ्सिर । हङकङमा रहेका चितवनवासीको संस्था ‘चितवन–हङकङ समाज’ले माडीको कल्याणपुरमा एम्बुलेन्स सहयोग गरेको छ । समाजले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाल रेडक्रस सोसाइटी उपशाखा कल्याणपुरलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । चितवन…