काँग्रेसको साताव्यापी प्रशिक्षण

चितवन, १६ मङ्सिर । नयाँ संविधानमा भएको व्यवस्थाबारे जानकारी दिन नेपाली काँग्रेस चितवनले आजदेखि साताव्यापी प्रशिक्षण सुरु गरेको छ । काँग्रेस चितवनका सचिव जितनारायण श्रेष्ठका अनुसार हरेक दिन केन्दीय नेताको सहभागितामा कार्यकर्ता प्रशिक्षण…

आगलागी हुँदा एकै परिवारको तीन बालबालिकाको मृत्यु

भीमदत्तनगर, १६ मङ्सिर । कञ्चनपुरको पुनर्बास नगरपालिका–१ मा गएराति एक घरमा आगलागी हुँदा एकै परिवारका तीन बालबालिकाको जलेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पुनर्बास–१ शिवमन्दिर टोलमा स्थानीय सरिता खड्काको घरमा राति…

पत्रकारमाथि आक्रमण गर्ने जेल चलान

सुरुङ्गा (झापा), १६ मङ्सिर । जिल्ला अदालत झापाले पत्रकार रेजिना रोदन र पत्रकार महासङ्घ झापाका कार्यालय सचिव खेम बरालमाथि आक्रमणमा संलग्नलाई पाँच–पाँच वर्ष कैदको फैसला गरेको छ । न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले आक्रमणमा संलग्न अमन…

नेपालमा विदेशी कामदारको अवस्थाको विषयमा परियोजना सञ्चालन

काठमाडौं, १५ मंंसिर । नेपालमा विदेशी कामदारको सङ्ख्या र उनीहरुको आर्थिक योगदानको विषयमा अनुसन्धानमूलक परियोजना सञ्चालन भएको छ । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ), युरोपियन सङ्घलगायतको सहयोगमा सन् २०१८ को जनवरी महिनाभित्रसम्मका लागि सो…

राष्ट्रिय कविता महोत्सवमा द्वितीय

राष्ट्रपति भवन शीतल निवासमा मङ्गलबार आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नेपाल प्रज्ञा–प्रतिष्ठानबाट २०७१ सालमा आयोजित राष्ट्रिय कविता महोत्सवमा द्वितीय हुनुभएका चेतनाथ धमलालाई सम्मानपत्र हस्तान्तरण गरिँदै ।

विश्व एड्स दिवस

विश्व एड्स दिवसको अवसरमा राजधानीमा मङ्गलबार एड्स रोगको रोकथाम गर्रौ भन्ने प्लेकार्डसहित युवतीहरु ।

नियमावली मस्यौदा समितिको सभापतिमा अधिकारीको सर्वसम्मत

काठमाडौं, १५ मंंसिर । व्यवस्थापिका–संसद्को कार्य सञ्चालन नियमावली मस्यौदा समितिको सभापतिमा राधेश्याम अधिकारी चयन हुनुभएको छ । सांसद अधिकारीलाई सभापतिमा चयन गरियोस् भन्ने नेकपा (एमाले)का सांसद कृष्णभक्त पोखरेल प्रस्तावक र नेपाली काँग्रेस…

कतारले आप्रवासी कामदारको अधिकार संरक्षण गरेन

काठमाडौं, १५ मंंसिर । कतारले प्रतिबद्धता व्यक्त गरेअनुरुप सो देशमा कार्यरत आप्रवासी श्रमिकको अधिकार संरक्षणका लागि ठोस कदम नचालेको एम्नेस्टी इन्टरनेसनलले आरोप लगाएको छ । एम्नेस्टीको अन्तर्राष्ट्रिय सचिवालयले गएराति विज्ञप्ति जारी गर्दै…

एनआरएनद्वारा लुम्बिनी अञ्चल अस्पताललाई औषधि सहयोग

भैरहवा, १५ मङ्सिर । लुम्बिनी अञ्चल अस्पताल बुटवललाई गैरआवासीय नेपाली सङ्घ (एनआरएन) ले अति आवश्यक पर्ने औषधि उपलब्ध गराएको छ । रु तीन लाख ९१ हजार मुल्य बरावरका जीवनदायी औषधि आज अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. राजेन्द्रप्रसाद खनाललाई…

संसदीय टोलीद्वारा कोरला नाकाको अनुगमन

मुस्ताङ, १५ मङ्सिर । चीनसँग सीमा जोडिएको कोरला नाकाको अवस्था अध्ययन गर्न गएको संसदीय टोलीले आज बिहान नाकाको वस्तुस्थितिबारे अनुगमन गरेको छ । व्यवस्थापिका संसद्, विकास समितिका सभापति रवीन्द्र अधिकारीको नेतृत्वमा समितिका सदस्य, मुस्ताङका…