सभामुख घर्ती–सम्मान
राष्ट्रिय महिला आयोगले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा सभामुख ओनसरी घर्तीेलाई सम्मान गर्दै कार्यवाहक अध्यक्ष मनु हुमागाईँ ।
बाउन्न नेपाली एसएसबीको नियन्त्रणमा
पूर्वी नेपालका विभिन्न जिल्लाबाट रोजगारका लागि भारत जाने क्रममा सुनसरीको भन्टाबारी नाका हुँदै भारतको वीरपुर पुगेका ५२ नेपालीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लिएको छ ।
उदयपुर, सप्तरी र दोलखा जिल्लाबाट वीरपुरस्थित भीमनगर…
एसिया लोकतन्त्र र मानवअधिकार सम्मान दनुवारलाई
‘एसिया लोकतन्त्र र मानवअधिकार अवार्ड–२०१५’ शक्ति समूह नामक संस्थाका अध्यक्ष सुनिता दनुवारलाई प्रदान गरिने भएको छ । ताइवान फाउन्डेसन फर डेमोक्रेसी नामक संस्थाले प्रदान गर्ने रू एक लाख अमेरिकी डलर बराबरको सम्मान ग्रहण गर्न दनुवार आज…
राँगोको कमाइ, वर्षको रु सत्तरी हजार
व्यावसायिक पशुपालनमा बाग्लुङ जिल्लाको दमेक–८ का भैरवप्रसाद सापकोटाले पालेको राँगोले वर्ष दिनमा रु ७० हजारभन्दा बढी कमाइ गर्ने गरेको छ । गाउँभरका भैँसी गर्भवती गराएबापत राँगोबाट सो आम्दानी सापकोटाको परिवारमा भित्रने गरेको छ । रु २४ हजारमा…
हिमाल चढेर दङ्ग जोसेफ भूकम्पपीडितलाई सहयोग गर्दै
वैशाख १२ मा ७.६ रेक्टर स्केलको गोर्खा भूकम्प आएका बेला अष्ट्रियाका जोसेफ इनवलर होटल साँग्रिलाबाट बाहिर कसरी निस्कने भन्ने चिन्तामा थिए । कोठाबाट जसोतसो बाहिर निस्कँदा सबैतिर त्रास व्याप्त थियो । चारैतिरबाट घर भत्केका, मानिस मरेका र घाइतेको…
ओली सरकार ढल्ने निश्चित
काठमाडौं । १६ बुँदे सम्झौताअघि तत्कालीन प्रधानमन्त्री सुशील कोइराला जुन किसिमको चक्रब्यूहमा फसेका थिए, अहिलेका प्रधानमन्त्री खड्गप्रसाद ओली पनि त्यही किसिमको चक्रब्यूहमा फसेका छन् । मधेसी दलसँग सहमति भयो भने पनि उनले प्रधानमन्त्री पद…
सीमा नाकाको अवरोध हटाउन आग्रह
बलेवा (बागलुङ), २२ मङ्सिर । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले आन्दोलनरत मधेसकेन्द्रित दललाई वार्ता र संवादको माध्यमबाट समस्याको समाधन खोज्न आग्रह गर्नुएको छ । नेपाल प्रेस युनियन बागलुङले आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा…
थप तीन स्थानमा इन्धन भण्डारणस्थल बनाइदै
काठमाडौं, २२ मंसिर । सरकारले काभ्रेको पाँचखाल, नुवाकोटको त्रिशुली र तनहँुको खैरेनीमा इन्धन भण्डारणस्थल निर्माण गर्ने भएको छ । ती तीन स्थानमा छ-छ हजार किलोलिटर क्षमताका पेट्रोल भण्डारणस्थल निर्माण गर्न लागिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका…
इन्धन उपलब्ध गराउन साउदी सरकारसँग आग्रह
काठमाडौं, २२ मंसिर । सरकारले अनुदानमा इन्धन उपलब्ध गराउन साउदी अरबलाई अनुरोध गरेको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतको अघोषित नाकाबन्दीपछिको इन्धन सङ्कट टार्न साउदी सरकारलाई अनुदानमा दश दश हजार किलोलिटर डिजेल र पेट्रोल उपलब्ध गराइदिन…
संविधान बुझाउन नसक्दा भ्रम फैलाइयो : एमाले
चितवन, २१ मङ्सिर । तराई–मधेसबाट प्रतिनिधित्व गर्ने नेकपा (एमाले)का सांसदहरुले संविधानका अन्तरवस्तु तराईवासी बुझाउन नसक्दा भ्रम सिर्जना भएको बताएका छन् । एमालेको आजदेखि चितवनको सौराहामा सुरु भएको राष्ट्रिय भेलामा सहभागी भएका तराईका सांसदले…