मधेसी मोर्चासँग छलफल

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सरकारी टोलीले वर्तमान समस्याको बारेमा प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेस र मधेसी मोर्चासँग छलफल गर्दै ।

ग्यास पाएकोमा मुस्कान

सिरहाको लहानस्थित सडक विभाग कार्यालयमा वितरण गरिएको खाना पकाउने ग्यास पाएपछि खुुसीका साथ प्रहरीको सहयोगमा घर लग्दै ।

राजनीतिक भेटघाटमा प्रचण्ड सक्रिय

काठमाडौं, २४ मंसिर । व्यवस्थापिका–संसदमा लामो समयदेखि जारी अवरोध खुलाउन एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सक्रियता देखाएका छन् । उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकसमेत रहेका अध्यक्ष दाहालले विहीबार बिहानैदेखि छलफल र…

संविधान संशोधन गरौँ, नाकाबन्दी नगरौँ

काठमाडौं, २४ मंसिर । सङ्घीय लोकतान्त्रिक गणतन्त्र मूलमन्त्र रहे पनि नेपालको संविधानका केही धारालाई अहिले संशोधन गरेर तराई मधेसमा उठेका मागलाई सम्बोधन गर्न सकिने निष्कर्ष निकालिएको छ । नेपाल कानुन समाजद्वारा आज यहाँ आयोजित ‘वर्तमान द्वन्द्व…

काँग्रेसको संशोधन प्रस्ताव नै मोर्चाको माग पूरागर्ने कडी

पोखरा, २४ मङ्सिर । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले व्यवस्थापिका–संसद्मा काँग्रेसले पेस गरेको संविधान संशोधन प्रस्ताव नै मधेसी मोर्चाको माग पूरा गर्ने मूलकडी भएको दाबी गर्नुभएको छ । नेपाली काँग्रेस कास्कीले ‘कस्तो बन्यो संविधान,…

काँग्रेस एकता अभियान, पौडेल सभापतिको दौडमा

नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले एकताबद्ध भएर पार्टीलाई जोगाउन कार्यकर्तालाई आग्रह गर्नुभएको छ । ‘कस्तो बन्यो संबिधान अब सुरु गरौँ एकताको अभियान’ भन्ने नाराका साथ पर्वत आइपुग्नुभएका उपसभापति पौडेलले आज कार्यकर्तालाई पार्टीभित्र…

अख्तियारसँग प्रधानमन्त्री असन्तुष्ट

प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाहरु पहिले आफैं मानसिक भ्रष्टाचारबाट मुक्त हुनुपर्ने बताएका छन् । भ्रष्टाचारविरुद्धको दिवसको अवसरमा बुधबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले दुई दिनअघि आफ्नो पार्टीका…

सामूहिक बलात्कार गर्ने तीनजना पक्राउ

जाजरकोटको तरङ्गा गाविस–५ घर भएकी १८ वर्षीया एक युवतीलाई सामूहिक बलात्कार गर्ने सुर्खेत वीरेन्द्रनगरका तीन युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । आइतबार सुर्खेत बसपार्कबाट जिपको टिकट काटेर घर जान लागेकी ती युवतीलाई तीन युवकले घर पु¥याइदिने…

दुई राप्रपा नेता एकैठाउँमा

डेढ वर्षपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको दुबै पक्षका नेताहरु चाबहिलस्थित केन्द्रीय कार्यालयमा उपस्थित भइ कार्यक्रम गरेका छन् । राप्रपा र राष्ट्रिय जनशक्ति पार्टी एकताका समयमा भएको सहमति पालना नभएको भन्दै पूर्वप्रधानमन्त्री एवं पार्टी नेता…