काँग्रेस र मोर्चाबीचको छलफल सकारात्मक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको छलफल सकारात्मक रुपमा अगाडि बढेकाले नेताहरुले चाँडै निष्कर्षमा पुग्न सकिने विश्वास लिएका छन् । काँग्रेस सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा आज…

नेपाली काँग्रेस र मोर्चाबीच वार्ता

काँग्रेस सभापति सुशील कोइराला निवास महाराजगञ्जमा मङ्लबार विहान प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र आन्दोलनरत मधेशी मोर्चाबीच समसामयिक राजनीतिक विषयमा वार्ता हुँदै ।

भारतीय राजदूत राय पुनः सक्रिय, सभामुखसँग भेट

काठमाडौं । सभामुख ओनसरी घर्तीसँग नेपालका लागि भारतका राजदूत रणजीत रायले शिष्टाचार भेट गर्नुभएको छ । व्यवस्थापिका–संसद् सचिवालय परिसरस्थित सभामुख घर्तीको कार्यालयमा आज भएको शिष्टाचार भेटमा उहाँहरुबीच सदनमा पेस भएको संविधान संशोधन विधेयकका…

सेनाले किन्यो ‘बम डिस्पोजल रोबोट’

काठमाडौं । नेपाली सेनाले सडक छेउछाउ भेटिएका बम निष्क्रीय गर्न सक्ने ‘बम डिस्पोजल रोबोट’ खरिद गरेको छ । विसं. २०७० चैत २६ गते नेपाली सेनाको आदर्श विकास टोलीले आयोजना गरेको मिलिटरी साइन्स एन्ड टेक्नोलोजी कम्पिटिसनमा प्रथम स्थान हासिल गर्न सफल…

मधेस आन्दोलनलाई हिंसात्मक नबनाऊ : पौडेल

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले मधेस आन्दोलनलाई लोकतान्त्रिक र शान्तिपूर्ण ढंगबाट संचालन गर्न मधेसवादी दलहरुलाई आग्रह गरेका छन् । कांग्रेस केन्द्रीय कार्यालयमा आज आयोजित स्वर्गीय रामनारायण मिश्रको ४८ औं स्मृतिसभामा…

महजात्रा सम्पन्न

टोकियो । कल्याणकारी कोष बनाउनका लागि आइतबार टोकियोको नाकानोमा महजात्रा २०१५ सम्पन्न भएको छ । कार्यक्रममा भारतले लगाएको नाकाबन्दी र नेपालको राजनीति केन्द्रित महजोडीको व्यङ्ग्यात्मक शैलीको प्रस्तुतिले दर्शकलाई मन्त्रमुग्ध बनाएको थियो ।…

काँग्रेस पदाधिकारी बैठकमा क्रियाशील विवादबारे छलफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको पदाधिकारी बैठकले पार्टीको क्रियाशील सदस्यता विवादलाई समाधान गर्ने सम्बन्धमा छलफल गरेको छ । पार्टी सभापति सुशील कोइरालाको निवास महाराजगन्जमा आज भएको पदाधिकारी बैठकले सबैलाई न्यायोचित हुने गरी…

मधेसी मोर्चा परिणाममुखी वार्ता चाहन्छ

काठमाडौं । राजनीतिक गतिरोध अन्त्यका लागि मधेसी मोर्चाले सार्थक र परिणाममुखी वार्ता चाहेको बताएको छ । मधेसी मोर्चा सम्बद्ध नेता लक्ष्मणलाल कर्ण र महेन्द्र राय यादवले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी गराउनुभएको हो । नेता रायले…