मन्त्रिमण्डल हेरफेर, चार मन्त्री थपिए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल विस्तार गरी केही मन्त्रालयको जिम्मेवारीमा हेरफेर समेत गर्नुभएको छ । नयाँ नियुक्त हुनुभएका चार मन्त्रीमा दीपक बोहरा(श्रम तथा रोजगार), प्रेमबहादुर सिंह(खानेपानी तथा सरसफाइ) एकनाथ ढकाल…
क्रिसमस पर्व मनाइँदै
काठमाडौँ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रिष्टको जन्मोत्सव २५ डिसेम्बरका दिन देशभरका चर्चमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको थियो ।…
कोरियाले माघ तेस्रो हप्ताबाट कामदार लैजाने
काठमाडौँ । रोजगारी अनुमति प्रणाली (इपिएस) कोरिया छैटौँ भाषा परीक्षामा उत्तीर्ण भएका आठ हजार ४९० जनाको व्यक्तिगत विवरणसहितको सूची दक्षिण कोरिया पठाउने क्रम आज सकिएको छ । इपिएस कोरिया शाखा नेपालका निर्देशक डिल्लीराम बाँस्तोलाका अनुसार भाषा…
नोना स्मृति पत्रकारिता पुरस्कार
यस वर्षको नोना कोइराला स्मृति पत्रकारिता पुरस्कार विराटनगरका पत्रकार विक्रम निरौलालाई प्रदान गर्दै प्रतिष्ठानका संरक्षक एवम् सांसद् डा शेखर कोइराला ।
संसदमा संविधान संशोधन प्रस्ताव प्रस्तुत
काठमाडौं । मधेसवादी दलको विरोधका बाबजुद पनि व्यवस्थापिका–संसद्को आजको बैठकमा संविधान संशोधनको प्रस्तावले प्रवेश पाएकोे छ । संविधानमा मधेसी मोर्चाले राखेका मागका विषयमा सहमति जुटाउन पाँच दिनसम्मको प्रयास असफल भएपछि आज प्रारम्भ भएको बैठकमा…
चीनसँग इन्धन आयात सम्झौता हुनसक्ने
काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले चीनसँग इन्धन आयात सम्झौता हुनसक्ने संकेत गरेका छन् । बुधबार चीन भ्रमणमा प्रस्थान गर्नुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले चीनबाट इन्धन आयातका लागि…
मन्त्री नै कालोबजारीमा संलग्न भएको आरोप
काठमाडौं । मधेसी मोर्चा र थारु सांसदहरूको नाराबाजी र घेराउबीच आज बसेको संसदको बैठकमा नेपालको संविधान (पहिलो संशोधन) विधेयक, २०७२ माथि बिचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरिएको छ । प्रस्ताव पेश भएलगत्तै संसदको बैठक पुस १२ गते दिउँसो १…
साउदीमा बन्धक बनाइएका नेपालीको उद्धार हुन सकेन
साउदी । साउदी अरबको एक कम्पनीमा बन्दी जीवन बिताइरहेका नेपाली कामदारको उद्धारमा रियादस्थित रहेको नेपाली दूतावासले चासो नदिएको पीडित नेपालीले गुनासो गरेका छन् । आफूहरुको उद्धारमा दूतावासले चासो नदिँदा लामो समयदेखि बन्दी जीवन बिताउनुपरेको…
उप तथा परराष्ट्रमन्त्री थापाले भोलिदेखि चीनको भ्रमण गर्ने
काठमाडौं । उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री कमल थापाले भोलिबाट हुने आफ्नो चीन भ्रमणले दुई देशबीचको भावी सम्बन्धको आधार तयार गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास गर्नुभएको छ । वर्तमान सङ्कट समाधानका लागि आवश्यक पहल गर्न रिपोर्टर्स…