तमु ल्होछार

‘तमु ल्होछार पर्व २०७२’ का अवसरमा काठमाडौँको टुडिखेलमा आफ्नो वेशभूषामा सजिएका तमु समुदाय ।

तमु ल्होछार

‘तमु ल्होछार पर्व २०७२’ का अवसरमा काठमाडौँको टुडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली काँग्रेसका नेता शेरबहादुर देउवालगायत ।

विद्युत सर्ट भई निस्किएको धुवाँमा निसासिएर चारजनाको मृत्यु

पोखरा । पोखरा–१४ चौथेस्थित प्रगति टोलमा सिता रानाको घरमा बिजुली सर्ट भई निस्किएको धुंवाले निसासिएर एकै परिवारका दुईसहित चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ बर्षिया सिता राना उनको ११ बर्षिय छोरा सिमान्त राना, नातामा छोरी पर्ने २८…

आज तमु ल्होछार मनाईंदै

काठमाडौं । गुरुङ समुदायको महान पर्व तमु ल्होछार आज विभिन्न कार्यक्रम गरि मनाईंदै छ । गुरुङ समुदायको बसोबास भएका स्थानहरुमा यो पर्व मनाउने गरिन्छ । नयाँ वर्षका रुपमा ल्होछार पर्व नेपालमा तामाङ, शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा,…

नयाँ वर्षमा बेल्जियम हान्ने योजना, २ पक्राउ

ब्रसेल्स । बेल्जियन प्रहरीले नयाँ वर्षको पूर्वसन्ध्यामा ब्रसेल्समा हमलाको योजना बनाएको आशंकामा २ जनालाई पक्राउ गरेको छ । आइतबार र सोमबार ब्रसेल्सलगायत फ्लेमिस ब्राबान्ट र लिजे प्रान्तमा व्यापक सुरक्षा तलासी गर्दा सैन्य कपडा र कम्प्युटरहरू…

दिनभरमा भारतबाट २ सय ४ वटा इन्धनका गाडी नेपाल भित्रिए

मंगलबार दिनभरमा भारतबाट २ सय ४ वटा इन्धनका गाडी नेपाल भित्रिएका छन् । सबैभन्दा धेरै डिजेल बोकेका गाडी भित्रिएका छन् । पेट्रोल र ग्यासबाहक गाडी भने निकै कम संख्यामा आएका छन् । मंगलबार सबैभन्दा धेरै भैरहवाको बेलहिया नाकाबाट ७९ वटा इन्धन…

साइकलमा प्रधानमन्त्री

वातावरण मैत्री राष्ट्रिय अभियानले हस्तान्तरण गरेको साइकल चलाउनु हुँदै प्रधानमन्त्री केपी शर्मा ओली । साथमा जनसङ्ख्या तथा वातावरणमन्त्री विश्वेन्द्र पासवान ।

मन्त्रिपरिषद् विस्तारबारे सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने कारणसहित यही २८ गते उपस्थित हुन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई आदेश दिएको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले आज मन्त्री परिषद् विस्तार गर्नुपर्ने कारण…

संविधान संशोधन विधेयकमाथिको छलफल जारी

काठमाडौ । व्यवस्थापिका–संसद्मा नेपालको संविधानको पहिलो संशोधन विधेयक २०७२ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफल आज पनि जारी रह्यो । सो विधेयकमाथि आज भएको छलफलमा भाग लिँदै नेपाली काँग्रेसका सांसद डा प्रकासशरण महतले कुनै जात, क्षेत्र,…

आफ्नै मन्त्रीबाट ओलीलाई खतरा

काठमाडौं । सरकारका खम्बा ठहरिएका उपप्रधानमन्त्री कमल थापा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच सम्बन्ध काठमाडौंको कठ्यांग्रिँदो चिसोभन्दा पनि चिसो भएको छ । आफू दिनप्रतिदिन अलोकप्रिय बन्दै गएको, तर रातारात थापा लोकप्रिय हुँदै आफ्नो…