मलाई सुशीलजीको पूर्ण समर्थन : उपसभापति पौडेल
काठमाडौ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले तराई मधेसमा देखिएको समस्या अब छिट्टै समाधान हुने बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले वर्तमान सङ्कट समाधानका लागि पहल गर्न आज बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै उपसभापति पौडेलले…
बेल्जियममा राष्ट्रनिर्माताको सम्झना
नेपाल राष्ट्रका निर्माता एवँ राष्ट्रिय एकताका प्रतीक श्री ५ पृथ्वी नारायण शाहको २९४ औं जयन्ती १० जनवरी २०१६ का दिन बेल्जियमको स्थानीय लुभेनमा मनाइयो ।
बेल्जियममा राष्ट्रनिर्माताको सम्झना
नेपाल राष्ट्रका निर्माता एवँ राष्ट्रिय एकताका प्रतीक श्री ५ पृथ्वी नारायण शाहको २९४ औं जयन्ती १० जनवरी २०१६ का दिन बेल्जियमको स्थानीय लुभेनमा मनाइयो । प्रवासी नेपाली एकता समाजव्दारा आयोजित जयन्तीमा प्रमुख अतिथीको आसनबाट सम्बोधन गर्दै एनआरएन…
नेकाँ महाधिवेशन निर्देशिका पारित
काठमाडौं । नेपाली काँग्रेसको १३औँ महाधिवेशन नजिकिँदै जाँदा आज बसेको केन्द्रीय समितिको बैठकले निर्वाचनसम्बन्धी निर्देशिका, २०७२ पारित गरेको छ । केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले महाधिवेशनको तयारीका क्रममा निर्वाचन निर्देशिका पारित…
माग राखी नारा लगाउँदै
नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा विभिन्न माग राखी नारा लगाउँदै विभिन्न जिल्लाका कार्यकर्ता ।
नेका केन्द्रीय कार्यसमितिको बैठक
नेपाली काँग्रेस केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको नेका केन्द्रीय कार्यसमितिको बैठकको अध्यक्षता ग्रहण गर्नुहुँदै सभापति सुशील कोइराला, साथमा उपसभापति रामचन्द्र पौडेल तथा वरिष्ठ नेता शेरबहादुर देउवालगायत ।
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज (आइतबार) बस्दैछ । पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो बस्ने बैठकमा आसन्न १३ औं महाधिवेशनका एजेन्डामाथि छलफल हुने बताइएको छ । यसअघि शुक्रवारका लागि बैठक बोलाइएपछि नेताहरु व्यस्त भएको…
हिमपात क्षेत्रमा सरकारी टोली जाँदै
काठमाडौं । सरकारले हिमपातबाट उत्तरी गोरखाको जनजीवनमा परेको असर बुझ्न चिकित्सकसहितको टोली तत्कालै पठाउने भएको छ । भूकम्पका कारण आवास गुमाउनपरेका जनता हिमपात र चिसोबाट थप मर्कामा परेको भन्ने सूचनाका आधारमा सरकारले त्यहाँका जनताको तात्कालिक…
प्रहरी भन्दै लुटपाट गर्ने पक्राउ
पोखरा । आफूलाई सादा पोसाकमा काम गर्ने “अनुसन्धान विभागको प्रहरी हुँ” भन्दै लुटपाट गर्ने एक युवकलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले आज बिहान पक्राउ गरेको छ । गत मङ्सीर ११ गते पोखराको लभ्ली डाँडामा घुम्न गएका दुई युवालाई…
संशोधन विधेयकमा परिमार्जन आवश्यक छ:मोर्चा
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधनका लागि सरकारले संसद्मा पेस गरेको विधेयक व्यापक रुपमा परिमार्जनको खाँचो औँल्याएको छ । मोर्चाको यही पुस २२ देखि २४ गतेसम्म काठमाडौँमा भएको बैठकको निर्णय सार्वजनिक गर्न आज जारी…