काँग्रेस विधानको प्रस्तावनामा सुवर्णको नाम राखिने

काठमाडौँ । मुलुककै ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसले पहिलोपटक आफ्नो विधानको प्रस्तावनामा संस्थापकमध्येका एक सुवर्ण शमशेरको नाम राख्ने तयारी थालेको छ । ‘नेपाली काँग्रेसको विधान, २०१७’ को प्रस्तावनामा पार्टीका संस्थापक तथा…

आन्दोलन चर्काउने मधेसी मोर्चाको भनाइ

काठमाडौँ । व्यवस्थापिका–संसद्बाट पारित संविधान संशोधन विधेयकले मधेसी जनताको माग सम्बोधन नभएको भन्दै मधेसी आन्दोलनलाई निरन्तरता दिने विभिन्न सरोकारवालाले बताउनुभएको छ । रिपोर्टर्स क्लबद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा तराई मधेस सद्भावना…

प्रधानमन्त्री ओलीको नामबाट नक्कली आइडी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा नक्कली ‘आइडी’ प्रयोग गरी फेसबुक सञ्चालन भइरहेकाप्रति प्रधानमन्त्री कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालले आज एक प्रेस विज्ञप्ति जारी…

बालबालिकालाई न्यानो कपडा

सिन्धुपाल्चोक बतासे गाविसका भूकम्पपीडितलाई ब्यूटीफुल स्टोर फाउण्डेशन कोरीयाको सहयोगमा सुखावती फाउण्डेशन नेपालले वितरण गरेको न्यानो कपडा लिँदै स्थानीय बालक ।

व्यवस्थापिका संसद विकास समिति

व्यवस्थापिका संसद विकास समितिद्वारा मङ्गलबार सिंहदरबारमा आयोजित निजी दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको सेयरसम्बन्धी छलफलका सहभागी ।

पर्यटक–अवलोकन

राउण्ड अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको घोरेपानीस्थित पुनहिलबाट मनोरम हिमश्रृङ्खलाको अवलोकन गर्दै पर्यटकहरु ।

नेका बैठक

नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठकमा सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल लगायत ।

मोर्चाले आन्दोलन जारी राख्ने

काठमाडौं । संविधान संशोधनलाई नाटक भन्दै मधेसी मोर्चाले आन्दोलन जारी राख्ने बताएको छ । मोर्चाको सोमबार राजधानीमा बसेको बैठकले एक पक्षीयरुपमा संविधान संशोधन गरिएको भन्दै नाका अवरोधसहितका आन्दोलन जारी राख्ने निर्णय गरेको हो । बैठकपछि सद्भावना…

काँग्रेसमा दुई कार्यकालभन्दा बढी सभापति हुन नपाउने

काठमाडौं । नेपाली काँग्रेसले केन्द्र र जिल्ला सभापतिमा निरन्तररुपमा दुई पदावधिभन्दा बढी हुनेगरी उम्मेदवार हुन नपाउने व्यवस्था गरेको छ । तर पार्टी समायोजन हुँदा सहसभापति हुनेका हकमा भने यो व्यवस्था लागू हुने छैन । पार्टीको एघारौँ महाधिवेशनमा…

मोर्चाका कार्यकर्ताद्वारा भारतीय गाडीमा पेट्रोल बम प्रहार

गोलबजार । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ मा आज बिहान मधेसी मोर्चाका कार्यकर्ताले दुुईवटा भारतीय गाडीमा तोडफोड गर्नुका साथै पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका छन् । पूर्वबाट पश्चिमतर्फ गइरहेका पिबी २९ के…