बाल राष्ट्रिय गीत सम्मेलन
नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा सोमबार आयोजित राष्ट्र र राष्ट्रियता विषयक ‘बाल राष्ट्रिय गीत सम्मेलन–२०७२’को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली ।
काँगे्रस नेता निधिको घरमा आगजनी
जनकपुरधाम । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले नेपाली काँगे्रसका नेता विमलेन्द्र निधिको जनकपुर मिल्स एरियास्थित घरमा आगजनी गरेका छन् । काँगे्रस नेताले मधेसको माग विपरीत क्रियाकलाप गरिरहेको भन्दै मोर्चाका कार्यकर्ताले तीन…
मोर्चा र काँग्रेस कार्यकर्ताबीच झडप
सप्तरी । नेपाली काँग्रेसको राजविराज नगर अधिवेशन बिथोल्न खोज्ने संयुक्त मधेसी मोर्चा र काँग्रेस कार्यकर्ताबीच आज राजविराजमा झडप भएको छ । राजविराज–४ स्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालय प्राङ्गणमा आयोजित नगर अधिवेशनको निर्वाचनमा…
काँगे्रसमा नातिदेखि बाजे उमेरका सर्वसम्मत चयन
मुगु । नेपाली काँगे्रसको महाधिवेशनका लागि माघ १५ गतेबाट सुरु भएको गाउँ अधिवेशनबाट नातिदेखि बाजे उमेर समूहका गाउँ सभापतिहरु निर्वाचित भएका छन् । नेपाली काँगे्रस मुगु जिल्ला कार्यसमितिका सभापति ऐनबहादुर शाहीका अनुसार मुगु जिल्लामा रहेका २४…
साउदीमा तीन सय नेपालीको बिचल्ली
साउदी । रोजगारदाता कम्पनीले काम गरेको तलब नदिँदा रोजगारीका लागि साउदी अरब आएका करिब ३०० नेपाली बिचल्लीमा परेका छन् । साउदी अरबको दमामस्थित साद सह्मी अल हजारी कम्पनीमा कार्यरत नेपाली कामदार बिचल्लीमा परेका हुन् । उनीहरुले गत अक्टोबरदेखि…
प्रमको भारत भ्रमणबारे छलफल
काठमाडौं । सरकार सञ्चालनका लागि समन्वय गर्न गठित उच्चस्तरीय राजनीतिक संयन्त्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणबारे छलफल भएको छ । संयन्त्रको कार्यालय सिंहदरबारमा आज बसेको बैठकमा निकट भविष्यमा हुने भनिएको प्रधानमन्त्रीको भारत…
अख्तियारविरुद्ध वाईसीएल, सम्पत्ति सार्वजनिक गर्न माग
काठमाडौं । एकीकृत माओवादीको युवा संगठन वाईसिएलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचारीहरुलाई उन्मुक्ति दिएको आरोप लगाएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी वाइसिएलले भ्रष्टहरुको संरक्षणमा आयोगका उच्चपदस्थ अधिकारीहरु नै…
गान्धीको सहादत दिवस
मानव सेवा ट्रष्टले महात्मा गान्धीको ६८औँ सहादत दिवसका अवसरमा शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष लोकेन्द्रबहादुर चन्दलगायत सहभागीहरु सामूहिकरुपमा ।
स्थानीय तहमा कांग्रेस अधिवेशन सम्पन्न
काठमाडौं । नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशन अन्तर्गत गाविस, वडा समिति र नगर समितिमा नयाँ नेतृत्व चयनको प्रक्रिया पूरा भएको छ । सिरहा, धनुषा, बारा, पर्सा र सोलुखुम्बुबाहेकका जिल्लामा स्थानीय तहको निर्वाचन सम्पन्न भएको निर्वाचन समितिले…
मुलुक अब आर्थिक समृद्धिको दिशातर्फ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्ने बताउनुभएको छ । सहिद रामनाथ दाहाल अध्ययन तथा अनुसन्धान मञ्च वनस्थलीद्वारा आज आयोजित सहिद सप्ताह तथा रामनाथ दाहाल स्मृति एकेडेमीको नवौँ वार्षिकोत्सव…