सुनुवाइ समितिका सभापति गुरुङद्वारा शपथ
काठमाडौं । नौ महिनापछि गठन भएको व्यवस्थापिका–संसद्को संसदीय सुनुवाइ विशेष समितिका सभापति कुलबहादुर गुरुङले अब संसद्मा थाँती रहेका न्यायाधीशलगायतको सुनुवाइ प्रक्रिया प्रारम्भ भएको बताउनुभएको छ ।
समितिको आजको बैठकले नेपाली काँग्रेसका सांसद…
शव ल्याएपछि विमानस्थल शोकाकुल
काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको आत्मघाती हमलामा परी निधन भएका १२ नेपालीको शव ल्याएसँगै विमानस्थलमा शोकाकुल वातावरण बनेको थियो ।
आतङ्ककारी आक्रमणमा परी निधन भएका सबैको शव नेपाल वायु सेवा निगमको चार्टर विमानबाट आज दिउँसो…
पायोनीयोर अवार्ड
लिभिङ विथ आइ सि टि पत्रिकाको चौथो वर्ष प्रवेशको अवसरमा आयोजीत आइ सि टि पायोनीयोर अवार्ड कार्यक्रममा सन्चारमन्त्री शेरधन राईद्वारा नेपालका पहिलो कम्पूटर वैज्ञानीक मुनीबहादुर शाक्यलाई आइ सि टि पायोनीयोर अवार्ड प्रदान गर्दै ।
श्रद्धाञ्जलि दिदै
अफगानिस्तानको काबुलमा गत सोमबार भएको आक्रमणमा परी निधन भएका नेपालीको शव प्रति काठमाडौँस्थित त्रिभुवन विमानस्थलमा श्रद्धाञ्जलि दिदै परिवारका सदस्य ।
एनआरएन अभियन्ताले गरे अक्षयकोष स्थापनाको घोषणा
भोला लामिछाने।
पर्वत जिल्लाको फलेवास स्थित जिल्ला कै सबै भन्दा पुरानो क्याम्पस पर्वत बहुमुखी क्याम्पसमा एनआरएन सचिव अर्जुनकुमार श्रेष्ठले २५ लाख रुपयाँको अक्षयकोषको स्थापना गरेका छन । एक साता अघि क्याम्पसको रजत जयन्ती समारोहका बीच उनले…
नेपालीको शव लिन चाटर्ड विमान अफगानिस्तान प्रस्थान
काठमाडौं । आत्मघाती बम आक्रमणमा ज्यान गुमाएका १२ नेपालीको शव आज नेपाल ल्याइने भएको छ । आज बिहानै अफगानिस्तान पुगेको नेपाल वायु सेवाको चार्टड विमान मार्फत उनीहरुको शब काठमाडौं ल्याउन लागिएको हो । यसअघि बिहान ३ बजे मेडिकल टोलीसहित नेपाली…
तमलोपाको नयाँ नेतृत्वको लागि निर्वाचन
काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) को नवलपरासीको रामग्राममा जारी प्रथम राष्ट्रिय महाधिवेशनमा पार्टीको विधान, नीति तथा कार्यक्रम र राजनीतिक दस्तावेज पारित भएको छ । मंगलबार भएको बन्द शत्रमा बृजेश गुप्ताले पेश गरेको शंसोधित…
मृतकका शव उहाँहरुकै घरमै पु-याउन माग
काठमाडौं । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले अफगानिस्तानमा आतङ्ककारीको बर्बर आक्रमणबाट ज्यान गुमाएका नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका शव सम्बन्धित परिवारजनलाई उहाँहरुकै घरमा पु¥याउन सरकारको…
भाइको बञ्चरो प्रहारले दाइ, भाउजू र भतिजा घाइते
भीमदत्तनगर । घरायसी विवादका कारण मङ्गलबार कञ्चनपुरको वेदकोट नगरपालिकाका एक युवकले आफ्नै सहोदर दाजु, भाउजू र भतिजालाई बञ्चरो प्रहार गरी घाइते बनाएका छन् । वेदकोट नगरपालिका–६ का २२ वर्षीय विनोद रानाले घरायसी विवादका कारण २८ वर्षीय दाइ टीकाराम…
बेगनास ताल
सात तालको बाटिका शहर लेखनाथ नगरपालिकास्थित बेगनास ताल । पछिल्ला समयमा तालमा बढ्दै गएको जलकुम्भी हटाउन र संरक्षण गर्न सकृय बनेका लेखनाथ नगरपालिका सहित विभिन्न सङ्घ संस्था र स्थानीय जलाहारी समूदाय ।