राष्ट्रिय चलचित्र पुरस्कार २०७२–नायिका श्रेष्ठ

राष्ट्रपति विद्यादेवी भण्डारीबाट बिहीबार सूचना तथा सञ्चार मन्त्रालय एवम् चलचित्र विकास बोर्डको आयोजनामा भएको कार्यक्रममा ‘राष्ट्रिय चलचित्र पुरस्कार २०७२’ अन्तर्गत सर्वोकृष्ट नायिकाको सम्मान ग्रहण गर्दै नम्रता श्रेष्ठ ।

खुला विश्वविद्यालयको आगमनले उच्च शिक्षामा प्रविधि र पहुँच बढ्ने

काठमाडौं । दुई दशकअघिदेखि चलेको खुला विश्वविद्यालय स्थापनाको बहस आज व्यवस्थापिका–संसद्ले सोसम्बन्धी विधेयक पारित गरेसँगै मूर्त रुप पाएकोे छ । संसद्को आजको बैठकले ‘नेपाल खुला विश्वविद्यालय विधेयक, २०७२’ पारित गरेपछि यसले कानुनी मान्यता पाउने…

उपत्यकामा मोनो र मेट्रो रेलको विस्तृत परियोजना बनाइँदै

काठमाडौ । काठमाडौँ उपत्यकाको दिगो यातायात व्यवस्थापनका लागि मोनो र मेट्रो रेलको विस्तृत परियोजना प्रस्ताव तयार गरिने भएको छ । मन्त्रिपरिषद्ले गत फागुन १७ गते उपत्यकामा मोनो(एक लेन) र मेट्रो( दुई लेन) रेलको विस्तृत सम्भाव्यता अध्ययन गरेर…

नासु कार्की घुस लिँदालिँदै पक्राउ

काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँका नायब सुब्बा दीपककुमार कार्कीलाई एक सेवाग्राहीसँग घुस लिँदालिँदै आज पक्राउ गरेको छ । घुस लिँदै गरेको भन्ने सूचनाका आधारमा आयोगको विशेष टोलीले रु २० हजार…

च्याउ खाँदा आमाको मृत्यु ,तीन जना छोराछोरीसहित छ जना बिरामी

दोलखा । बुधबार दोलखाको दुर्गम गाविस कालिञ्चोक–७ मा च्याउ खाँदा आमाको मृत्यु भएको छ भने तीन जना छोराछोरीको अवस्था गम्भीर रहेको बताइएको छ । मृत्यु हुनेमा ४८ वर्षीया फूलमाया तामाङ रहेको स्थानीयवासीले बताएका छन् । आमासँगै विषालु च्याउ खाएर…

मोर्चाद्धारा संसद बहिष्कार

काठमाडौं ।  नेपालको संविधानमा समेटिएका विभिन्न अन्तर्बस्तु विषयमा टीका टिप्पणी गर्दै आन्दोलन गरिरहेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को आजको बैठक बहिष्कार गरेको छ । सभामुख ओनसरी घर्तीले बैठक प्रारम्भ भएको घोषणा…

यूरोपको बजारमा बेलायतको पहुँचमा नरहने

ब्रसेल्स । युरोपियन युनियन (ईयू) का नेताहरुले ईयूबाट बाहिरिने घोषणा गरेको बेलायतसँग कडा सर्त राख्दै भनेका छन्, यदि बेलायती व्यवसायले युरोपको कुनै पनि बजारमा पहुँच चाहन्छ भने उसले बेलायतस्थित युरोपियन श्रमिकलाई पनि स्वीकार गर्नुपर्छ । ईयू…

प्रधानमन्त्रीद्वारा संसदलाई सम्बोधन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट क्षति भएका संरचनाको पुनःनिर्माणको काम पारदर्र्शी रुपमा अघि बढिरहेको र राजनीतिक आस्थाका आधारमा कसैलाई भेद्भाव नगरिएको स्पष्ट पार्नुभएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकलाई सम्बोधन गर्दै…

नेपाललाई दोस्रो घर ठान्छन् जोसेफ

हिमाल आरोहण र पदयात्राको सौखिन अस्ट्रियाका जोसेफ इन्वलर नेपालका भूकम्पपीडितलाई सहयोग गर्न फेरि नेपाल आइपुगेका छन् । गत वर्षको भूकम्पमा नेपालमै रहेका उनले यहाँको दृश्य भोगे र देखेपछि सहयोग गर्दै आएको उनी भूकम्पपछि छ पटक नेपाल आइसके ।…