सरकार मनपरी ढङ्गले अघि बढ्योः सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले विपक्षी दलसँग कुनै सल्लाह नगरेको गुनासो गर्नुभएको छ । पूर्व प्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको ९३औँ जन्मजयन्तीका अवसरमा…

संविधान कार्यान्वयन नै काँग्रेसका लागि महत्वपूर्ण

विराटनगर । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकार परिवर्तनभन्दा पनि संविधान कार्यान्वयन नै काँग्रेसका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उहाँले सरकार परिवर्तनका सम्बन्धमा…

प्रहरी हिरासतबाट थुनुवा भागे

झापा । जबर्जस्ती करणी अभियोगमा पक्राउ परेका एक थुनुवा इलाका प्रहरी कार्यालय दमकको हिरासतबाटै फरार भएपछि अहिले इलाका प्रहरी कार्यालय, दमकमा खैलाबैला मच्चिएको छ । नाबालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका झापा बेलडाँगीका १८ वर्षीय सुरज…

प्रतिघण्टा १७ जना मर्छन् भारतमा सडक दुर्घटनाबाट

सडक दुर्घटनाका कारण भारतमा प्रत्येक एक घण्टामा कम्तीमा पनि १७ जना नागरिकको ज्यान जाने गर्छ । यसरी हरेक साढेतीन मिनेटमा एक जना भारतीयको मृत्यु सडक दुर्घटनाबाटै हुने गरेको छ । यो तथ्याङ्कअनुसार भारतमा हरेक दिन करिब ४०० जनाले सडक दुर्घटनाबाटै…

नेपाली चलचित्र ‘नमस्ते नेपाल’ को च्यारिटी सो सम्पन्न

चारदिशा सम्बाददाता बेल्जियम , बेल्जियममा छायाँकन भएको र बेल्जियमबासी कलाकारहरुको पनि अभिनय रहेको नेपाली कथानक चलचित्र 'नमस्ते नेपालको' पर्दशन बेल्जियमको एन्तवेर्पेन शहरमा सम्पन भयो । पासा पुच बेल्जियम र इनास बेल्जियमको ब्यबस्थापनमा…

सङ्घीयता कार्यान्वयन बैठक

प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सङ्घीयता कार्यान्वयनका लागि शुक्रबार बसेको बैठकमा अध्यक्षता गर्नुहुँदै ।

अविरल बर्षाका कारण देशभरकै जनजीवन प्रभावित

काठमाडौं । देशका अधिकांश क्षेत्रमा मनसुनी बर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले आजवाट तीन दिनसम्म पूर्वी र पश्चिमी भागमा भारी वर्षा हुने अनुमान गरेको छ । महाशाखाका अनुसार आज दिनभर नै मौसम बद्ली भई भोलिसम्म पानी पर्ने छ ।…

बुद्ध मूर्ति सार्ने निर्णय विवादमा

लुम्बिनी । रुपन्देही सदरमुकाम भैरहवाको देवकोटा चोकमा रहेको बुद्धको मूर्ति अन्य स्थानमा सारी उक्त स्थानमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको सालिक राख्ने जिल्लास्तरीय निर्णय विवादमा परेको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी…

गुण्डा नाइके मनांगे पक्राउ

काठमाडौं । अपहरण फिरौती जस्ता आपराधिक क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले गएराती काठमाण्डौको ठमेलबाट दिपक मनाङ्गेसहित उनका एक सहयोगीलाई पक्राउ गरेको छ । ठमेलस्थित एक होटलबाट मनाङ्गेसहित उनका सहयोगी राजन कुमार सिंहलाई पक्राउ गरिएको…

जीपी कोइराला जन्मजयन्ती

जी पी कोइराला फाउण्डेसनद्वारा स्व गिरिजाप्रसाद कोइरालाको ९३ औं जन्मजयन्तीको अवसरमा बिहीबार काठमाडौँमा आयोजित विचार गोष्ठीमा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री विजय कुमार गच्छदार, नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र जी…