प्रधानमन्त्री ओलीले कानूनविद्सँग परामर्श गर्दै

काठमाडौं । नयाँ सरकार गठनका लागि संवैधानिक व्यवस्था पालना गर्दै मार्गप्रशस्त गर्न कांग्रेस र माओवादी केन्द्रले आग्रह गरेपछि प्रधानमन्त्री केपी ओलीले आज कानुनविज्ञहरुसँग छलफल गर्दैछन । नयाँ सरकार गठनका लागि संवैधानिक बाटो नभएको बताएका ओलीले…

समसामयिक विषयमा काँग्रेस नेताहरुको छलफल

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरुले केन्द्रीय समितिमा आवश्यक परामर्श गरेर पार्टीका महत्वपूर्ण निर्णय लिन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ । वरिष्ठ नेता पौडेलको नेतृत्वमा कोषाध्यक्ष…

कतारमा भानुजयन्ती

कतार । ‘भाषाको उत्थान नेपालीको पहिचान, सचेत र शिक्षित समाज निर्माण हाम्रो अभियान’ भन्ने मूल उद्घोषका साथ नवोदित साहित्य वाचनालय कतारले २०२औँ भानुजयन्तीका अवसरसँगै आठौँ अधिवेशनसहित खुला कविता प्रतियोगिता सम्पन्न गरेको छ । संस्थाका निवर्तमान…

भारतमा घरेलु मदिरा सेवलनबाट १७ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा घरेलु मदिरा पिउदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने अन्य १२ जनाको अस्पतालमा उपचार भईरहेको, भारतीय प्रहरीले जनाएको छ । उत्तर प्रदेशको इताह जिल्ला प्रहरी स्रोतका शुक्रबार राति मदिरा सेवन गरेका उनीहरूमा…

आज पनि प्रधानमन्त्री ओलीको पक्षमा रत्नपार्कमा प्रदर्शन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सरकारको पक्षमा आज पनि स्वतःस्फूर्त रुपमा प्रदर्शन गरिएको छ । स्वतन्त्र युवा अभियानले रत्नपार्क अगाडि प्रधानमन्त्री ओली सरकारको विकल्प नभएको भन्दै प्रदर्शन गरेका छन् । रत्नपार्कमा जम्मा भएका युवाले…

रिस्पेक्टको छायांकन सम्पन्न (तस्बीरसहित)

रोम । नेपाली  गायक एव नायक बाबु बोगटीको पाँचौ एल्बम " रिस्पेक्ट " मा रहेको थोरै थोरै..... बोलको गितको म्युजिक भिडियोको छयाङ्कन सकिएको छ । नेपाल टेलिभिजनका पूर्व कार्यक्रम प्रस्तोता तथा म्यूजिक भिडियो निर्देशक उज्ज्वल केसीको छायांकन, सम्पादन…

टर्कीमा सैन्य ‘कू’को असफल प्रयास

काठमाडौं । टर्कीमा सेनाको एक समुहले गरेको सैन्य ‘कू’को असफल प्रयास समाप्त भएको छ । स्थानीय समय अनुसार शुक्रवार रातीबाट गरिएको कु को प्रयासका क्रममा करिब २ सय जनाको मृत्यु भएको छ । सैन्य कु को असफल प्रयासमा संलग्न उच्च सैन्य अधिकृत सहित करिब…

अविश्वासको प्रस्तावमाथिको छलफल साउन ६ मा

काठमाडौं । व्यवस्थापिका–संसद्को साउन ६ गते बस्ने बैठकमा सरकारविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल हुने भएको छ । व्यवस्थापिका–संसद्मा बजेटसम्बन्धी तीन विधेयक पारित हुन बाँकी रहेको अवस्थामा संसद् सचिवालयले आगामी बैठकमा सरकारविरुद्धको…

आक्रमणमा परी मारिनेको सङ्ख्या ८४ पुग्यो

अमेरिका । संयुक्त राष्ट्रसङ्घले फ्रान्सेली सहर नाइसमा भएको आतङ्कवादी आक्रमणको निन्दा गर्दै विश्व समुदायसँग आतङ्कवादविरोधी अभियानलाई थप सशक्त बनाउनुपर्ने बताएको छ । राष्ट्रसङ्घका महासचिव बान कि मुनले शुक्रबार फ्रान्सको नाइस सहरमा दिनदहाडै…

माग नसमेटिएसम्म सरकारमा जाँदैन : यादव

काठमाडौं । सङ्घीय गठबन्धनका संयोजक उपेन्द्र यादवले गठबन्धनले राखेको २६ बुँदे माग संविधानमा नसमेटिएसम्म तत्काल सरकारमा नजाने बताउनुभएको छ । स्वायत्त र अधिकारसम्पन्न प्रदेश हुनुपर्ने, सरकारी कामकाजमा बहुभाषी नीति लागू गर्नुपर्ने, जनसङ्ख्याका…