सरकार बनाउने र गिराउने खेल देश र जनताको हितमा छैन
पोखरा । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकार बनाउने र गिराउने खेल देश र जनताको हितमा नरहेको बताउनुभएको छ । नेपाल प्रेस सोसाइटी कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री डा भट्टराईल…
अविश्वास प्रस्तावमाथि छलफल भोलि पनि
काठमाडौं । प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्तावमाथि सदनमा भइरहेको छलफलमा आज सांसदहरुले स्पष्टरुपमा दुई कित्तामा विभाजन भई आफ्ना भनाइ प्रस्तुत गर्नुभयो ।
सत्तापक्षका सांसदहरुले प्रधानमन्त्रीविरुद्धमा प्रतिपक्षले ल्याएको अविश्वासको…
सरकार ढाल्ने खेलमा साना दल सक्रिय
काठमाडौं । सरकार परिवर्तन हुने निश्चित भएसँगै अव वन्ने सरकारमा सहभागि हुन साना दलहरु तँछाडमछाड गरेर लागिपरेका छन् । ओली सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टीले अन्तिम समयमा आएर सरकारको समर्थन फिर्ता लिएको छ भने अन्य साना दलहरु पनि…
जर्मनीको म्युनिकमा आत्मघाती आक्रमण, दशको मृत्यु, १६ घाइते
म्युनिक । जर्मनीको म्युनिक सहरमा शुक्रबार भएको एक बन्दुकधारीको आक्रमणमा नौ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका म्युनिकको प्रहरीले शनिबार बताएको छ ।
बन्दुकधारी १८ वर्षीय युवकले आक्रमणपछि आफैँ गोली प्रहार गरी आत्महत्या गरेको प्रहरीले…
प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसद्मा अविश्वासको प्रस्ताव पेस भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस र तेस्रो ठूलो दल नेकपा (माओवादी केन्द्र) लगायत दलका तर्फबाट प्रधानमन्त्री ओलीविरुद्ध गत असार २९ गते…
बजेट आश्रित तीन विधेयक अस्वीकृत
काठमाडौं । सरकारले पेस गरेको चालु आवको बजेटसँग आश्रित तीन विधेयक व्यवस्थापिका–संसद्ले अस्वीकृत गरेको छ । बैठकमा सभामुख ओनसरी घर्तीले बेग्लाबेग्लै निर्णयार्थ प्रस्तुत गर्नुभएको आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत (२१ औँ…
घुससहित नासु पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय मनमैजुमा कार्यरत नासु लक्ष्मीप्रसाद पराजुलीलाई रु ३० हजार घुससहित आज पक्राउ गरेको छ ।
नापी कार्यालय मनमैजुमा कार्यरत अमिन कमल खत्रीले सरस्वती गाविस–९ को जग्गा हालसाविक गर्ने…
एकमुष्ट सहमति गर्ने प्रयासमा तीन दल
काठमाडौं । व्यवस्थापिका–संसद्को कार्यसूचीका सम्बन्धमा प्रमुख राजनीतिक दलबीच देखिएको विवादलाई समाधान गर्न एकमुष्ट सहमति गर्न छलफल सुरु भएको छ । दलबीच सरकारका विरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव र बजेटसँग आश्रित विधेयक पहिले…
नयाँ सरकार गठनमा अन्योल छैन : लेखक
भक्तपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले नयाँ सरकार गठनमा कुनै अन्योल र द्विविधा नरहेको बताउनुभको छ । काँग्रेस भक्तपुरद्वारा आज यहाँ ३४ औँ बिपी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उहाँले नेकपा (एमाले)ले भनेजस्तो नयाँ…
संसदको बैठक भोलि २ बजेका लागि सारियो
काठमाडौं । व्यवस्थापिका–संसद्को आज २ बजेका लागि निर्धारित बैठक भोलि अपराह्न २ बजे बस्ने भएको छ ।
विशेष कारणवश बैठक भोलि २ बजेका लागि निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ । प्रमुख दलहरुबीच बजेटसँग जोडिएका आश्रित विधेयक अगाडि बढाउने कि…