प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाको विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा अध्यक्ष दाहालले प्रधानमन्त्री एवम्…
समर्थकका साथमा डा केसी सडकमा
काठमाडौं । स्वास्थ्य र शिक्षाका बेथितिविरुद्ध आठौँ पटक अनशनमा बस्नुभएका डा गोविन्द केसी आज आफ्ना समर्थकका साथमा प्रदर्शन गदै सडकमा उत्रिनुभएको छ । स्थानीय माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका डा केसीका समर्थकले स्थास्थ्य र…
महाधिवेशनमा बदल्न नेविसङ्घका नेताको माग
काठमाडौं । सात पटक मिति घोषणा गरेर स्थगित नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशन तोकिएको मितिमै सम्पन्न गराउन अध्यक्षका उम्मेदवारहरुले माग गर्नुभएको छ । यहाँ आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा सात जना अध्यक्षका…
संविधान कार्यान्वयन सबै दल मिलेर : नेता कोइराला
नेपालगन्ज । नेपाली काँग्रेसका नेता शेखर कोइरालाले संविधान कार्यान्वयनको चुनौतीलाई सबै दल मिलेर पूरा गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस बाँके क्षेत्र नं. १ द्वारा आज कोहलपुरमा आयोजित ‘बिपी हिजो र आजको सन्दर्भ’ विचारगोष्ठीलाई सम्बोधन…
राष्ट्रपति भण्डारी प्रसादग्रहण गर्नुहुँदै
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन पछि मीननाथको दर्शनका क्रममा फूलप्रसाद ग्रहण गर्नुहुँदै ।
बाँध निर्माण रोक्न क्रान्तिकारी माओवादीको माग
काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) ले सप्तरीको तिलाठीलगायत देशका अन्य सबै स्थानमा भारतद्वारा जबर्जस्ती बनाइरहेका बाँध निर्माण प्रक्रिया अविलम्ब रोक्न सरकारसँग माग गरेको छ । माओवादी अध्यक्ष मोहन वैद्यले आज एक विज्ञप्ति जारी गर्दै…
निर्वाचित राष्ट्रपतिको अभियान चालिने
धनगढी । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले आआफ्नो नेतृत्वमा चुनाव गराउने मनशाय राखेर सरकार परिवर्तनको खेल भएको टिप्पणी गर्नुभएको छ । नयाँ शक्तिको आज यहाँ आयोजित ७ नं प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्दै डा भट्टराईले…
मधेसी मोर्चा सरकारमा सहभागी हुँदैन
काठमाडौं । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेसी समुदायका माग पूरा नभएसम्म मधेसी मोर्चा सरकारमा सहभागी नहुने बताउनुभएको छ ।
रिपोटर्स क्लबद्वारा यहाँ आज आयोजित साक्षात्कारमा अध्यक्ष महतोले भन्नुभयो, “अहिले मधेसी मोर्चा…
सुनचाँदी खरिद बिक्री
उपभोक्ता बिहीबार न्यूरोडको सुन, चाँदी पसलमा सुन र चाँदी खरिद बिक्री गर्दै।
पाँच किलो यार्सासहित तीन जना नियन्त्रणमा
डोल्पा । त्रिपुराकोट गाविस–२ स्थित त्रिपुरा प्रहरी चौकीले पाँच किलो यार्सासहित तीन जनालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । अपराह्न ४ यार्सासहित जुम्ला देपालगाउँ गाविस–८ का केसीबहादुर भण्डारी, प्रकाश शाही र जुम्ला बुढीचौर गाविसका लालबहादुर…