तमु समाज फ्रान्सले लग्यो बेल्जियम एन आर एन शिल्ड

चारदिशा बेल्जियम गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेल्जियमद्वारा लुभेनमा मंगलबार आयोजना गरेको युरोप स्तरीय रनिङ् शिल्ड भलिबल प्रतियोगिता तमु समाज फ्रान्सले जितेको छ । बेल्जियम,नेदरल्याण्ड,फ्रान्स र लक्जेम्बर्गबाट गरी पाँच…

भोलि नेविसङ्घको निर्वाचन

काठमाडौं । महाधिवेशन प्रतिनिधिको विवादले झन्डै १० दिन लम्बिएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनअन्तर्गत भोलि बुधबार निर्वाचन हुनेभएको छ । मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेविसङ्घको…

घाइतेको अवस्था बुझ्न ओली अस्पतालमा

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सोमबार काभ्रेमा भएको यात्रु बस दुर्घटनामा परी घाइते भएकाको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । आज वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टरमा पुगेर उहाँले सम्बन्धित चिकित्सकसँग…

“प्रवासमा नेपाली भाषासाहित्यको अमरत्वः हामी सवैको साझा दायित्व”

“प्रवासमा नेपाली भाषासहित्यको अमरत्वः हामी सवैको साझा दायित्व” प्रमुख नारा बोकेको अगस्त २०१५, १६ र १७ तारीखको अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन बेल्जियम । मान्छेहरुलाई कहिलेकाँही अघोषित सँकल्पहरुले अचेटीरहन्छन् । तिनै सँकल्पहरु…

काभ्रे बस दुर्घटना : मृतकको सङ्ख्या तेत्तीस

काठमाडौं । काभ्रेपलाञ्चोकको बिर्तादेउराली–९ कोसीपारि सडकमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । काठमाडौँबाट काभ्रेको कात्तिके देउरालीतर्फ जाँदै गरेको बा २ ख १०६ नंको बस अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल…

नेविसङ्घको विवाद मिल्यो, बुधबार मतदान हुने

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको ११आँै महाधिवेशनको प्रतिनिधिका बारेको विवाद मिलेको छ । फर्जी प्रतिनिधि खारेज गर्ने विषयमा सहमति भएपछि विवाद मिलेको नेविसङ्घका प्रवक्ता युपी लामिछाने जानकारी गराउनुभयो । नेताहरुले महाधिवेशनमा फर्जी प्रतिनिधि…

एमालेले आन्तरिक एकता बलियो बनाउने

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको बैठकमा पार्टीको आन्तरिक एकता बलियो बनाउन नेताहरुले सुझाव दिनुभएको छ । पार्टीले नेतृत्व गरेको सरकार, पार्टीको नेतृत्वमा निर्माण भएको राजनीतिक समीकरण, वर्तमान सत्ता गठबन्धन समेत विषयमा समीक्षात्मक धारणा…

नेविसङ्घको निर्वाचन कार्यक्रम आइतबारदेखि

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको निर्वाचन कार्यक्रम आइतबारदेखि सुरु हुने भएको छ । गत हप्ता आइतबार उद्घाटन भएको महाधिवेशनमा ११ जिल्लाका प्रतिनिधि विवादले नेतृत्व चयनको काम अघि बढ्न सकेको थिएन । गत मङ्गलबार मध्यराति नेपाली…

एमाले र राप्रपा नेपाललाई उपेक्षा गरेर अगाडि बढ्न नसक्ने

हेटौँडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान समयमा मधेसको सीमाङ्कनको विषयमा सत्तारुढ दलहरुले संविधान संशोधन गर्न एमाले र आफ्नो पार्टीलाई उपेक्षा गरेर अगाडि बढ्न नसक्ने बताउनुभएको छ । राप्रपा नेपाल मकवानपुरले आज हेटौँडामा आयोजना…

तीनबुँदे सहमति मधेसको हितमा छैन : अध्यक्ष गच्छदार

उर्लाबारी । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले नेपाली काँग्रेस–माओवादी केन्द्रसँग मधेसी मोर्चाले गरेको तीनबुँदे सहमति मधेसको हितमा नभएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै…