गोप्य पत्र सार्वजनिक गर्न एमालेको माग
काठमाडौं । सरकारले संबिधान संसोधनका विषयमा भारत सरकारसँग कुनै छलफल नभएको संसदलाई जानकारी गराएको छ । आजको संसद बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधिले संविधान संशोधनबारे भारतसँग केही पनि कुरा नभएको दाबी गरेका हुन् । उनले…
अर्घाखाँचीको हंसपुरमा जीप दुर्घटना, ९ जनाको घटनास्थलमै मृत्यु
अर्घाखाँची- अर्घाखाँचीमा जीप दुर्घटना हुँदा ९ यात्रुको मृत्यु भएको छ । हंसपुर गाविसमा ग १ ज ४८७८ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परेको फोरहृवील जीप हंशपुर गाविस ५ रतनमोर बजार नजिकै भीरबाट सात सय मिटर तल खसेको थियो । अहिलेसम्म…
साउथ अस्ट्रेलियाका मन्त्रीद्वारा योग कीर्तिमानी मोक्तान सम्मानित
काठमाडौं । साउथ अस्ट्रेलिया राज्यका बहुसंस्कृतिमन्त्री जोय बेटिसनले योग म्याराथनका विश्वकीर्तिमानी नेपालका उत्तम मोक्तानलाई सम्मान गर्नुभएको छ । त्यहाँ रहेका नेपाली भाषी भुटानी समुदायले अस्ट्रेलियाको एडिलेड शहरमा आयोजना गरेको एक भव्य…
इटालीको भूकम्पमा मृत्युहुने २८१, जीवितै उद्वारको आशा म-यो
रोम । इटालीमा गएको बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८१ पुगेको छ । उद्वारको कार्य जारी रहेको छ र भूकम्पका कारण भग्नावशेषमा पुरिएका नागरिकलाई जीवितै उद्वारको प्रयास भने जारी नै छ ।
तर पनि इटालीको नागरिक…
देश र जनताको हितमा संविधान संशोधन : महासचिव पोखरेल
भक्तपुर । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले एमाले देश र जनताको हितमा हुनेगरी संविधान संशोधन गर्न तयार रहेको बताउनुभएको छ । युवा सङ्घ नेपाल जिल्ला कमिटी भक्तपुरले आज यहाँ आयोजना गरेको प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले संविधान…
विश्वासका आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध : परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले राष्ट्रिय स्वार्थलाई सुरक्षित गर्दै विश्वासका आधारमा अन्तर्राष्ट्रिय सम्बन्धलाई अगाडि बढाउने बताउनुभएको छ ।
रिपोटर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो, “दुई छिमेकी…
पत्रकार स्व क्षेत्रीको छोराको शिक्षाका लागि आर्थिक सहयोग
काठमाडौं । स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्रीको छोराको शिक्षाका लागि नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल दम्पत्तीले रु एक लाख आर्थिक सहयोग गर्नुभएको छ ।
नेपाल प्रेस युनियन काठमाडौँका साधारण सदस्य तथा केन्द्रीय सचिव…
राष्ट्रपति कार्यालयमा तीज कार्यक्रम
शितल निवासमा राष्ट्रपति कार्यालयद्धारा शनिबार आयोजना गरेको तीज तथा जितिया पर्व विशेष सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुत गर्दै कलाकार ।
नवनियुक्त मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली काँग्रेसका तर्फबाट सरकारमा सहभागी नवनियुक्त १३ जना मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराउनुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालको समुपस्थितिमा राष्ट्रपति भण्डारीले राष्ट्रपति कार्यालय…